त्रिविले साउन मसान्तभित्र रोकिएका सबै परीक्षा सञ्चालन गर्ने (साप्ताहिक शैक्षिक गतिविधि जेष्ठ १५-२१)झन्डै दुईवर्ष सम्म कोभिडा १९ का रोकिएको परीक्षा त्रिभुवन विश्वविद्यालयले आगामी साउन मासान्तभित्र सक्ने भएको छ । यसका लागि आवश्यक गृहकार्य थालिसकिएको …जेष्ठ २१, २०७८
खुला विश्वविद्यालय उपकुलपति विहीननेपाल खुला विश्वविद्यालय हिजोदेखि उपकुलपति विहीन हुन पुगेको छ । निवर्तमान उपकुलपति प्राडा लेखनाथ शर्माको कार्यकाल हिजो समप्त भएपछि विश्वविद्यालय उपकुलपति …जेष्ठ २०, २०७८
प्रधानमन्त्री ओलीद्वारा दमक क्याम्पसको भवन शिलान्यासप्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक क्याम्पसको नयाँ भवनको शिलान्यास गरेका छन् । क्याम्पसको संयोजनमा आज भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओलीले भवनको …जेष्ठ १४, २०७८
प्रतिवेदन अध्ययन गरी एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी तयार गरिने (साप्ताहिक शैक्षिक गतिविधि जेष्ठ ८-१४)विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा एसईई परीक्षा सञ्चालन गर्नुपर्र्न सुझाव अध्ययनका क्रममा कार्यदलले प्राप्त गरेको थियो । शिक्षा, विज्ञान तथा …जेष्ठ १४, २०७८
त्रिविका रोकिएका परीक्षा सञ्चालनका लागि उपयुक्त समय खोज्दै त्रिवि, यसवर्ष पनि हिउँदे वर्षे बिदा नदिनेत्रिभुवन विश्वविद्यालयलले आफ्ना सम्पूर्ण तहको रोकिएको परीक्षा सञ्चालनका लागि उपयुक्त समय र विधिको खोजी गरिरहेको छ । कोभिड १९ को नयाँ भेरियण्टसँगै आई परेको …जेष्ठ १३, २०७८
विभिन्न पदमा खुला गरेको विज्ञानपनको दरखास्त दिने म्याद थप गर्र्यो मध्यपश्चिमाञ्चल विश्वविद्यालयलेमध्यपश्चिमाञ्चल विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले प्राध्यापक, सह प्राध्यापक तथा उपप्राध्यापक लगायतका पदमा दरखास्त दिने म्याद थप गरेको छ …जेष्ठ १३, २०७८
वि एण्ड सीलाई दिएको सम्बन्धन र प्रसाईको विज्ञप्तिप्रति केयु प्राध्यापक संघको आपत्तिझापाको प्रस्तावित वि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा लिखित रुपमा आपत्ति जनाएको विज्ञप्ति मार्फत जानकारी गराएको छ । विश्वविद्यालयको ८९ औ सभामा …जेष्ठ ११, २०७८
विद्यालय तहको मूल्याङ्कन विधि खोज्दै स्थानीय तह (साप्ताहिक शैक्षिक गतिविधि जेष्ठ १—७)विद्यालय नै नखोली वितरण गर्न आएको सिनिटर प्याड, प्रभावहिन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, लगायत अन्य परियोजनाको बजेट प्रविधिमैत्री सिकाइतर्फ केन्द्रित …जेष्ठ ७, २०७८
मध्यपश्चिमाञ्चल विश्वविद्यालय अब मध्यपश्चिम विविसरोकार पक्षलाई थाहै नदिई झण्डै एक वर्षअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको सार्वजनिक भएको छ । शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न …जेष्ठ ६, २०७८
केयुले अवैधानिक तरिकाले बिएण्डसी मेडिकल कलेजलाई सम्बधन्न दियोः डा. केसीझापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजलाई सम्बधन्न दिने काठमाडौं विश्वविद्यालयको कदम अवैधानिक भएको वरिष्ठ चिकित्सक डा गोविन्द केसीले आरोप लगाएका छन् …जेष्ठ ५, २०७८