त्रिवि पदाधिकारी कार्यकक्षमा विगत ९ दिन यता ताला, दैनिक प्रशासनिक कार्य ठप्पआंशिक शिक्षकको एक समूहको घेराबन्दीमा त्रिवि पदाधिकारी कक्ष । आंशिक शिक्षकले भर्चुअल कक्षा बन्द गर्दा आङ्गिक क्याम्पसमा अनलाइन पठनपाठन समेत अवरुद्ध छ । दुई …श्रावण १७, २०७८
सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न सकेनः पूर्वउपकूलपतिपूर्वउपकुलपतिहरुले सरकारले कोरोना विरुद्धको कोभिशिल्डको पहिलो मात्रा लिएको आठ हप्तासम्म दोस्रो मात्रा लिनुपर्ने नागरिकले खोप पुर्याउन नसकेको भन्दै खेद व्यक्त …जेष्ठ ५, २०७८
दुई प्रतिष्ठानमा उपकूलपति नियुक्त एकमा बाँकीपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. डुकबहादुर क्षेत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा।. मंगल रावललाई कुलपति एवं प्रधानमन्त्री केपी शर्मा …चैत्र २२, २०७७
त्रिविको बरेजु फस्र्यौटलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्नेत्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले सार्वजनिक संस्थामा आर्थिक अनुसशान र पारदर्शितालाई अभिवृद्धी गरी प्रशासनिक समन्वय र …चैत्र १७, २०७७
प्राज्ञिक क्षेत्रमा शिक्षा मन्त्रीको हस्तक्षेपप्रति पूर्व उपकुलपतिहरूको आपत्तिसमयमा नै आफ्नो गल्ती सुधारी आफ्नो तर्फवाट अपराधपूर्ण कार्य नगर्न पूर्व उपकुलपति कार्कीको चेतावनीफाल्गुण २०, २०७७
केयुको उपकुलपतिमा प्राडा थापाकाठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले उनलाई नियुक्त गरेका हुन् …माघ ७, २०७७
केयूको उपकुलपतिका लागि दरखास्त आव्हानकाठमाडौं विश्वविद्यालयमा पहिलो पटक उपकुलपति छनोटका लागि दरखास्त आव्हान गरिएको छ । विश्वविद्यालय सभाले पहिलो पटक उपकुलपति नियुक्तिका लागि दरखास्त …पौष २२, २०७७
जागिर खान आएको होइनः उपकुलपति प्राडा अर्यालपोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननयनका लागि आफूले पहिलो प्राथमिकता दिने बताए …आश्विन १९, २०७७
एक वर्ष देखि रिक्त पोखरा विश्वविद्यालयले उपकुलपति पायोएक वर्षदेखि पदाधिकारी विहीनपोखरा विश्वविद्यालयमा प्राडा प्रेमनारायण अर्याललाई सरकारले उपकुलपति पदमा नियुक्त गरेको छ । करिब एक वर्ष अगाडिदेखि रिक्त रहेको सो …आश्विन १४, २०७७
तोडफोड र तालाबन्दी लगायतका घटनाप्रति विश्वविद्यालयको गम्भीर ध्यानाकर्षणत्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय र यस अन्तर्गतका केही क्याम्पसहरूमा भएको तोडफोड र तालाबन्दी लगायतका घटनाप्रति विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको …श्रावण २७, २०७७