त्रिविको उपकुलपति बन्न दलबाट बाहिरिनु पर्ने (कार्यविधि सहित)त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८०ले यस्तो व्यवस्था गरेको हो । त्रिविको उपकुलपति छनोटका लागि गत शुक्रबार सार्वजनिक …पौष २३, २०८०
उपकुलपति नियुक्तिका लागि पुनः आवेदन माग (कार्यविधि ढाँचा सहित)त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि पुनः सूचना जारी गरेको छ । सो …पौष २३, २०८०
त्रिवि उपकुलपतिको आवेदनसम्बन्धी सूचना रद्दआइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट गरी मापदण्ड परिमार्जनका बारेमा अन्तिम टुङ्गो लगाउने मन्त्रालय सूत्रको भनाइ छ ।पौष २२, २०८०
उपकुलपति छनोटको मापदण्ड परिवर्तन गर्न सर्च कमिटिको बैठक बोलाइयोत्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज बिहान भएको विज्ञापनको चौतर्फि विरोध भएपछि प्रधानमन्त्रीले सर्चकमिटिको बैठक बोलाएका छन् । विज्ञापनको बुँदा …पौष २०, २०८०
त्रिविको उपकुलपतिका लागि आवेदन मागबढीमा तीन हजार शब्द रहेको विश्वविद्यालयसम्बन्धी सोचपत्र र बढीमा पाँच शब्द रहेको चार वर्षे व्यावसायिक कार्ययोजना पनि बुझाउन भनिएको छ ।पौष २०, २०८०
त्रिविका १५ बुँदे सुधार योजनामा काम थालनी गरिएकोः उपकुलपति बास्कोटात्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले आफ्नो कार्यकाल सम्हालेको चार वर्ष पुरा हुन तीन दिन बाँकि छ । उपकुलपति प्राडा वास्कोटाले चार वर्षमा …कार्तिक १५, २०८०
बन्द–घेराबन्दीका विच त्रिवि उपकुलपतिको कार्यकाल तीन दिन बाँकित्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपतिको एक कार्यकाल चार वर्ष वा १४६० दिनको हुन्छ । प्राडा धर्मकान्त बास्कोटा त्रिविको उपकुलपति भएको बिहीबार चारवर्ष पुरा …कार्तिक १५, २०८०
समितिको बैठकमा दिएको उदाहरणले शिक्षकहरूको मर्यादामा आँच पुगेकोमा दुख व्यक्तत्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको साउन १९ गतेको बैठकमा आफ्नो समस्या राख्ने क्रममा उदाहरणको …श्रावण २२, २०८०
त्रिविका उपकुलपतिले अभिव्यक्ति नसच्याए प्राध्यापकहरूले कठोर निर्णय गर्नेत्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले आफ्नो अभिव्यक्ति तुरून्त सच्याई पुनः सार्वजनिक धारणा सम्प्रेषण नगरे कठोर निर्णय गरिने …श्रावण २०, २०८०
नेपाल विश्वका वैज्ञानिकको अनुसन्धान केन्द्र बन्न सक्छः उपकुलपति बास्कोटात्रिभुवन विश्वविद्यलयको वर्तमान अवस्था र भावी रणनीति, र विदेशका विद्यार्थीलाई नेपालमा कसरी आकर्षण गर्न सकिन्छ भन्ने विषयमा इडियुसञ्जालले त्रिविका उपकुलपति …आषाढ ३१, २०८०