भागवण्डाको इतिहासलाई निरन्तरता दिँदै त्रिवित्रिभुवन विश्वविद्यालयका कुलपति सार्वजनिक रुपमा गर्जनका साथ प्रतिवद्धता गर्छन् । बारम्बार उक्त प्रतिवद्धता दोहोर्याइ रहन्छन् । तर उनको पछि रहेका निमित्त हुन …माघ २६, २०८०
सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोटका लागि आवेदन मागविश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति छनोटका लागि दरखास्त माग गरेको …माघ २६, २०८०
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग (कार्यविधि सहित)पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति छनोटका लागि दरखास्त् आव्हान गरेको छ । समितिले …माघ २३, २०८०
त्रिवि उपकुलपतिका लागि ४३ जनाको आवेदनआवेदन दिनेमा वर्तमान त्रिविका निमित्त उपकुलपति, कार्यबहाक डिन, अन्य विश्वविद्यालयमा कार्यरत उपकुलपति रहेका छन् ।माघ ८, २०८०
निमित्तदेखि पूर्व उपकुलपति पनि उपकुलपतिको दौडमाआज साझ सम्म आवेदन खुला रहेको उपकुलपति पदमा आवेदन दिने अहिलेसम्म १६ जना पुगेका छन् ।माघ ८, २०८०
त्रिविको उपकुलपति बन्न दलबाट बाहिरिनु पर्ने (कार्यविधि सहित)त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८०ले यस्तो व्यवस्था गरेको हो । त्रिविको उपकुलपति छनोटका लागि गत शुक्रबार सार्वजनिक …पौष २३, २०८०
उपकुलपति नियुक्तिका लागि पुनः आवेदन माग (कार्यविधि ढाँचा सहित)त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि पुनः सूचना जारी गरेको छ । सो …पौष २३, २०८०
त्रिवि उपकुलपतिको आवेदनसम्बन्धी सूचना रद्दआइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट गरी मापदण्ड परिमार्जनका बारेमा अन्तिम टुङ्गो लगाउने मन्त्रालय सूत्रको भनाइ छ ।पौष २२, २०८०
उपकुलपति छनोटको मापदण्ड परिवर्तन गर्न सर्च कमिटिको बैठक बोलाइयोत्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज बिहान भएको विज्ञापनको चौतर्फि विरोध भएपछि प्रधानमन्त्रीले सर्चकमिटिको बैठक बोलाएका छन् । विज्ञापनको बुँदा …पौष २०, २०८०
त्रिविको उपकुलपतिका लागि आवेदन मागबढीमा तीन हजार शब्द रहेको विश्वविद्यालयसम्बन्धी सोचपत्र र बढीमा पाँच शब्द रहेको चार वर्षे व्यावसायिक कार्ययोजना पनि बुझाउन भनिएको छ ।पौष २०, २०८०