त्रिविले स्नातक तहको समय परिवर्तन गर्ने उपकुलपतिको घोषणात्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले शैक्षिक क्यालेण्डर बनाई लागुगर्ने त्रिविलाई पुनः संरचना गर्ने, मानविकी र शिक्षाशास्त्र संकायलाई पुनः …फाल्गुण १३, २०८०
भागबण्डाले विश्वविद्यालय सुध्रदैनः उपकुलपतिभागबण्डाले विश्वविद्यालय सुधार नहुनेमा उपकुलपति बरालले जोड दिएका छन् । ‘भागबण्डामा नियुक्त भएका पदाधिकारी दलप्रति उत्तर दायी हुँदा रहेछन् ।’ उनले भने, ‘मलाई …फाल्गुण ११, २०८०
त्रिविको सुधार प्राथमिकतामाः उपकुलपति बरालत्रिभुवन विश्वविद्यालय (त्रिवि) का कुलपति तथा प्रधानमन्त्रीसंग नियुक्ति पत्र बुझेपछि पत्रकारले सोधेको प्रश्नमा व्यक्त उपकुलपतिको विचार …फाल्गुण ११, २०८०
शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकताः उपकुलपति बरालपहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर कार्यान्वयनमा हुनेफाल्गुण १०, २०८०
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा बराल नियुक्तत्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज …फाल्गुण १०, २०८०
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १८ जनाको आवेदनपूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि १८ जनाले आवेदन दिएका छन् । उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले १८ जनाको नामावली …फाल्गुण ९, २०८०
आफ्नो रोजाईंका मान्छेको नम्बर कम भएपछि आत्तिए कुलपतित्रिभुवन विश्वविद्यालयको २० औँ उपकुलपति नियुक्तिका लागि छनोट समितिले आइतबार तीन जनाको नाम सिफारिस गर्यो । एक नम्बरमा छनोटमा परेका प्राडा …फाल्गुण ८, २०८०
त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छः प्रधानमन्त्री दाहालप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज …फाल्गुण ८, २०८०
त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिसएक नम्बरमा छनोटमा परेका प्राडा बुढाथोकीको १०० मा ७८ नम्बर दोस्रो नम्बरमा सिफारिसमा परेका प्राडा बरालले ७६ र प्राडा धमलाको प्राप्तांक ७५ रहेको स्रोतको दाबी छ ।फाल्गुण ६, २०८०
मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त दिने प्रक्रिया रोकियोमध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियाका लागि लिइ रहेको दरखास्त प्रक्रिया स्थगित भएको छ । उपकुलपति पदमा …फाल्गुण ६, २०८०