After SEE Portal

स्थापना नै नभएको विश्वविद्यालयमा उपकुलपति

Bridge Course

स्थापना नै नभएको विश्वविद्यालयमा प्रदेश २ सरकारले उपकुलपति नियुक्त गरेको छ । सिरहाको मिर्चैया नगरपालिका २ निवासी वैधनाथ महतो विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका हुन् । उपकुलपतिमा नियुक्त महतो प्रदेश २ का नीति तथा योजना आयोगका पूर्व सदस्य हुन् ।

उपकुलपति नियुक्त भए पनि प्रदेश २ मा कृषि विश्वविद्यालय स्थापना भने हुन सकेको छैन । यसको स्थापनाका लागि प्रदेश २ सरकारले केही दिनअघि सिफारिस गरेको अध्यादेश प्रदेश प्रमुखले जारी गरेका थिए ।

A Levels MA
Thuprai - Books and E-books