पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन स्वीकृतपोखरा विश्वविद्यालयको उपकुलपतिका १५ जनाले आवेदन दिएका छन् । आवेदक मध्ये कागजात नपुगेको भन्दौ छनोट समितिले १२ जनाको आवेदन स्वीकृत गरेको छ । प्राडा वेदराज …मंसिर १२, २०८१
त्रिवि परीक्षा नियन्त्रक र सहनियन्त्रकलाई पदबाट हटाउने प्रक्रिया सुरु‘उच्च स्तरीय समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघिबढाएका हौं ’ उपकुलपति प्राडा बरालले भने, ‘हामीले कारबाही पक्रिया सुरु गरिसकेका छौं केही गरे …आषाढ १८, २०८१
मध्यपश्चिम विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउँछौं: उपकुलपति गौतममध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा ध्रुवकुमार गौतमले विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउने प्रतिवद्धता गरेका छन् । विश्वविद्यालयद्वारा …बैशाख २५, २०८१
प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन उपकुलपतिहरूलाई कुलपतिको निर्देशनआ–आफ्ना जिम्मेवारी निष्पक्ष तवरले पूरा गर्नुहोला ।बैशाख २०, २०८१
पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्तपूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको छ । पूर्वाञ्चलमा सोही विश्वविद्यालयको व्यवस्थापन संकायका पूर्व डिन प्राडा …बैशाख १८, २०८१
सेवा आयोगका कारण त्रिविमा शिक्षक कर्मचारी अभावः उपकुलपतित्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले त्रिवि सेवा अयोग नियमित नहुनाले देशभरका सवै क्याम्पसमा मानवस्रोतको अभाव भएको बताए । गण्डकी …बैशाख १६, २०८१
१० वर्षसम्म त्रिविको उत्तीर्ण दर ३० प्रतिशतभन्दा कम (सोच–पत्र सहित)त्रिभुवन विश्वविद्यालयको विगत १० वर्षको उत्तीर्णदर ३० प्रतिशत नकटेको वर्तमान उपकुलपति प्राडा. केशर जङ्ग बरालले तयार पारेको त्रिभुवन विश्वविद्यालयको सञ्चालन र …बैशाख १२, २०८१
दुई विश्वविद्यालयको एकएक उपकुलपतिका लागि २० जनाको आवेदनमध्यपश्चिम र सुदुरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १०–१० जना प्राध्यापकले आवेदन दिएका छन् । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम …चैत्र २०, २०८०
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि समयतालिका सार्वजनिकपूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले प्रस्तुतीकरणका लागि समयतालिका सार्वजनिक गरेको छ …चैत्र १८, २०८०
त्रिविको रेक्टर र रजिष्ट्रार हुन प्राध्यापक हुनुपर्नेत्रिभुवन विश्वविद्यालयले शिक्षाध्यक्ष (रेक्टर) र रजिष्ट्रार नियुक्तिका व्यक्तिगत विवरण (बायोडेटा) माग गरेको छ । त्रिवि उपकुलपतिले आज सार्वजनिक सूचना जारी …चैत्र ६, २०८०