गणित विषयमा आयोगले शिक्षक पाएन (नतिजा सहित)शिक्षक सेवा आयोगले माध्यामिक तह गणित विषयको लिखित परीक्षाको नतिजा हिजो सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार माग गरेभन्दा ४७.२० प्रतिशत …भाद्र २३, २०७९
आयोगद्वारा माविको नेपाली विषयको विषयगत नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नेपाली विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत २०७८ चैत्र १५ र २०७९असार ९ गते लिएको खुला …भाद्र २१, २०७९
माविको लाइसेन्स वितरण सुरु, कर्णालीको बढुवाको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले साउन माध्यमिक तह अध्यापन अनुमतिपत्र अध्यापन अनुमतिपत्र वितरण गर्न सुरु गरेको छ । आयोगले साउन ३ गते प्रकाशित विज्ञापन नम्बर ३७-०७८ मा …भाद्र १०, २०७९
शिक्षक लाइसेन्सका लागि अन्यमा जस्तै परिषद्को आवश्यकताशिक्षण पेशा र अनुमति–पत्र राज्यले आफ्नो राज्यभित्र कुनै काम गर्न गराउनको लागि कसैलाई स्वीकृति दिएको सरकारी …भाद्र ९, २०७९
शिक्षक सेवा आयोगले असोजमा खुलातर्फको विज्ञापन गर्ने (बार्षिक कार्यतालिका सहित)शिक्षक सेवा आयोगले असोज कार्तिकमा खुला शिक्षक छनोटको विज्ञापन गर्ने गरी वार्षिक कार्यतालिका २०७९–०८० सार्वजनिक गरेको छ । आयोगले २०७९–०८० का लागि …भाद्र ५, २०७९
पहिले बढुवा, पछि घटुवायसो हुनुमा आफूहरुको कुनै पनि भूमिका नरहेको आयोगका पदाधिकारी बताउँछन् भने शिक्षकले आयोगको विश्वसनीयतामा नै प्रश्न चिह्न लागेको तर्क गर्छन् ।भाद्र २, २०७९
परीक्षामा मर्यदा विपरीत काम गर्ने परीक्षार्थीलाई दुई वर्षसम्म कुनै प्रतिस्पर्धामा भाग लिन नपाउने गरी कारबाहीपरीक्षा हलको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक परीक्षार्थीलाई आगामी दुई वर्ष सम्म कुनै पनि प्रतिस्पर्धामा भाग लिन नपाउने गरी शिक्षक सेवा आयोगले …श्रावण ३०, २०७९
शिक्षक सेवा आयोगद्वारा बढुवाको नतिजा संशोधनशिक्षक सेवा आयोगले शिक्षक हालै प्रकाशन गरेको बढुवाको नतिजामा संशोधन गरेकोे छ । नतिजामा चित्त नबुझी शिक्षकहरूले दिएको उजुरीको छानविन गर्दै नतिजा …श्रावण २६, २०७९
निमाविको लाइसेन्स परीक्षामा दुई लाख बढी परीक्षार्थी सहभागी हुँदैतीन दिन पछि सञ्चालन हुने निम्न माध्यामिक तह अध्यापन अनुमति पत्र (लाइसेनस) को परीक्षामा दुई लाख ३ हजार १३१ जना सहभागी हुने भएकाछन् । सातै प्रदेशका २४ ओटा …श्रावण २५, २०७९
निमावि लाइसेन्स परीक्षाको केन्द्र सार्वजनिक (केन्द्रसहित)शिक्षक सेवा आयोगले आगामी साउन २८ गते सञ्चालन गर्ने निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र निर्धारण गरेको छ । आयोगले सातै …श्रावण १०, २०७९