A Levels MA

सातै प्रदेशका गणित विषय शिक्षक छनोट (नतिजासहित)

शिक्षक सेवा आयोगले सातै प्रदेशबाट गणित विषयका शिक्षक छनोट गरेको छ । आयोगले हिजो र आज लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेसंगै शिक्षक नियुक्तिकालागि सिफारिस भएका हुन् ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक यौग्यता, र अनुभव समेतका आधारमा नतिजा सार्वजनिक गरेको छ । 

गणित विषयको अन्तर्वार्ताको नतिजा

Thuprai - Books and E-books