नेपाली विषयका तृतीय श्रेणीका शिक्षक सिफारिस भए(नतिजासहित)शिक्षक सेवा आयोगले तीन प्रदेशका लागि नेपाली विषयका शिक्षकलागि तीन प्रदेशका लागि तृतीय श्रेणीका शिक्षक नियुक्तिका लागि सिफारिस गरेको छ । माध्यमिक तह, तृतीय …आश्विन २६, २०७९
माध्यमिक द्वित्तीय र प्राथमिक तह प्रथम श्रेणीको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय प्रदेश १ धनकुटाले कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवा गरेको छ । शिक्षक सेवा आयोग नियमावली २०५७ …आश्विन १३, २०७९
लुम्बिनी प्रदेशका शिक्षकको कार्य सम्पादनका आधारमा बढुवाशिक्षक सेवा आयोग लुम्बिनी प्रदेशले कार्यसम्पादन मूल्याङ्कनको आधारमा शिक्षकको नामावली सार्वजनिक गरेको छ । विभिन्न मितिको निर्णय अनुसार आयोगले बढुवा गरेको …आश्विन ४, २०७९
निमावि लाइसेन्सको नतिजा यहाँबाट हेर्नुहोस्तपाई शिक्षक सेवा आयोगको वेवसाइट नखुलेर नतिजा हेर्नबाट बञ्चित हुनुभएको छ भने यहाँबाट आफ्नो नतिजा हेर्नुहोसः यस्तो छ शिक्षक सेवा आयोगले अहिले …भाद्र २९, २०७९
निमावि लाइसेन्समा १८.२६ प्रतिशत मात्र उत्तीर्णशिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षामा १८.२६ प्रतिशतले मात्र उत्तीर्ण गरेको छ । आयोगले अहिले सार्वजनिक …भाद्र २९, २०७९
विषयगत शिक्षकको चरम अभाव, विश्वविद्यालयको उत्पादनमा नै प्रश्न (नतिजा सहित)विद्यालय शिक्षामा विषयगत शिक्षकको चरम अभाव हुने संकेत देखिएको छ । शिक्षक सेवा आयोगले सार्वजनिक गरेका शिक्षक छनोटको परीक्षामा दरबन्दी अनुसार कुनै विषयमा पनि …भाद्र २५, २०७९
गणित विषयमा आयोगले शिक्षक पाएन (नतिजा सहित)शिक्षक सेवा आयोगले माध्यामिक तह गणित विषयको लिखित परीक्षाको नतिजा हिजो सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार माग गरेभन्दा ४७.२० प्रतिशत …भाद्र २३, २०७९
आयोगद्वारा माविको नेपाली विषयको विषयगत नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नेपाली विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत २०७८ चैत्र १५ र २०७९असार ९ गते लिएको खुला …भाद्र २१, २०७९
माविको लाइसेन्स वितरण सुरु, कर्णालीको बढुवाको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले साउन माध्यमिक तह अध्यापन अनुमतिपत्र अध्यापन अनुमतिपत्र वितरण गर्न सुरु गरेको छ । आयोगले साउन ३ गते प्रकाशित विज्ञापन नम्बर ३७-०७८ मा …भाद्र १०, २०७९
शिक्षक लाइसेन्सका लागि अन्यमा जस्तै परिषद्को आवश्यकताशिक्षण पेशा र अनुमति–पत्र राज्यले आफ्नो राज्यभित्र कुनै काम गर्न गराउनको लागि कसैलाई स्वीकृति दिएको सरकारी …भाद्र ९, २०७९