After SEE Portal

अङ्ग्रेजी विषय शिक्षक छनोट (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले तीन प्रदेशको अङ्ग्रेजीविषयका शिक्षक छनोट गरेको छ । आयोगले सुदूरपश्चिम,  कर्णाली ,लुम्बिनी , प्रदेश १ को अङ्ग्रेजी विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन  गरेको हो ।

आयोगले हिजो र आज लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ। शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक यौग्यता, र अनुभव समेतका आधारमा नतिजा सार्वजनिक गरेको छ ।

सुदूरपश्चिम प्रदेश अंग्रेजी विषयको अन्तर्वार्ताको नतिजा

कर्णाली प्रदेश अंग्रेजी विषयको अन्तर्वार्ताको नतिजा

लुम्बिनी प्रदेश अंग्रेजी विषयको अन्तर्वार्ताको नतिजा

प्रदेश-१ अंग्रेजी विषयको अन्तर्वार्ताको नतिजा 

बागमती प्रदेश अंग्रेजी विषयको अन्तर्वार्ताको नतिजा

गण्डकी प्रदेश अंग्रेजी विषयको अन्तर्वार्ताको नतिजा 

A Levels MA
Thuprai - Books and E-books