After SEE Portal

निमाविको गणित विज्ञानको विषयगत परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले निम्म माध्यमिक तहको गणित विज्ञान विषयको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

 आयोगले २०७८ चैत्र १७ र २०७९ असार ११ गते लिएको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सावजनिक गरेको हो ।

आयोगको आजको निर्णय अनुसार लिखित परीक्षामा  उत्र्तीण उम्मेदवारको अन्तर्वार्ता मंसिर २८ गते विहान ८ बजेदेखि सञ्चालन हुने आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books