After SEE Portal

निमावि विज्ञानको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले निम्म माध्यमिक तहको विज्ञान विषयको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत असार १३ गते लिएको प्रतियोगितात्मक विषयगत लिखित परीक्षाको नतिजा सावजनिक गरेको हो । तृतीय श्रेणी शिक्षक पदको २०७८ चैत १७ सामान्य परीक्षा र २०७९ असार ११ गते लिइएको विषयगत खुला प्रतियोगात्मक लिखित  परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगको आजको निर्णय अनुसार लिखित परीक्षामा  उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता मंसिर २८ गते विहान ८ बजेदेखि सञ्चालन हुने आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

परीक्षाको नतिजाम चित्त नबुझि पुनर्योग गर्न चाहनेले मंसिर १८ गतेभित्र कार्यालय समयमा आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

विज्ञान विषयको विषयगत लिखित परीक्षाको नतिजा हेर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books