A Levels MA

कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक (नतिजासहित)

राष्ट्रिय परीक्षा बोर्डले गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म सञ्चालन गरेको कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक गरेको छ ।

 परीक्षा बोर्डको आजको निर्णयानुसार नतिजा प्रकाशित गरिएको हो ।

 सो परीक्षामा ग्रेडवृद्धितर्फ १० हजार ३५३, आंशिकतर्फ १ हजार २८० गरी कूल ११ हजार ६३३ सहभागी भएकोमा ५९१ जनामात्र उत्तीर्ण भएका छन् ।

बोर्डले अहिले प्रकाशन गरेको नतिजा अनुसार सो परीक्षामा ४६.१७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डको र नेपाल टेलिकमकोको वेबसाइटमा हेर्न सकिने छ । 

२०७९ सालको कक्षा ११ को अंकाङ्कन पद्वति (आंशिक) तर्फ उत्तीर्ण परीक्षार्थीहरूको विवरण

Thuprai - Books and E-books