कक्षा ९ को रजिष्ट्रेसन खुल्योबोर्डले रजिष्ट्रेसन फारम फागुन १९ देखि चैत मसान्तभित्र बुझाउन सक्ने गरी समयावधि दिएको छ ।फाल्गुण १९, २०७९
केही पालिकामा यो वर्ष स्तरीकृत परीक्षा सञ्चालनको अभ्यास गरिनेस्तरीकृत परीक्षा प्रणाली गर्नका लागि तालिम प्राप्त जनशक्ति तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । आधारभूत तहमा स्तरीकृत परीक्षा सञ्चालनका लागि बोर्डले …फाल्गुण १५, २०७९
कक्षा ९ मा नयाँ मूल्याङ्कन विधिविद्यालय अलमलमा नपरुन् भनेर राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट गरेको हो ।फाल्गुण ५, २०७९
अब कक्षा ९ मा मात्र रजिष्ट्रेसनविद्यार्थीलाई रजिष्ट्रेसन फाराम भर्नका लागि दुई महिनाको समयावधि दिइनेछ । त्यसपछि तीन महिनाको समयावधि विद्यालयलाई दिइनेछ ।माघ २९, २०७९
मलेप फाराम प्रमाणित गरेर मात्र एसईईमा प्रयोग गर्न निर्देशनराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मलेप फाराम निरीक्षकबाट प्रमाणित गराएर मात्र …माघ २६, २०७९
एसईई चैत्र १७ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९, को परीक्षा तालिका सार्वजनिक गरेको छ । २०७९ सालको …माघ १४, २०७९
बोर्डद्वारा कक्षा १२ को पुरक, कक्षा ११ को आंशिक र पूर्वआवश्यक सामग्रीको नतिजा सार्वजनिक(नतिजासहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२),ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक), कक्षा ११ को आंशिक र पूर्वावश्यक पाठ्यक्रम अन्तर्गतका …माघ १२, २०७९
केन्द्रले प्रतिबन्ध लगाएका सम्पादक अधिकारी नै धमाधम एसईईको प्रश्नपत्र निर्माण गर्दैसबैभन्दा गज्जबको विषय अधिकारी शहीद शुक्र माध्यमिक विद्यालयमा अङ्ग्रेजी विषयका विषय शिक्षक हुन् तर उनलाई सामाजिक विषयको विषय विज्ञका रुपमा केन्द्र तथा बोर्डले काम लगाउँदै आएको छ । तमाघ ११, २०७९
चैत ९ गतेबाट एसईई सञ्चालन गर्ने प्रस्ताव बोर्डमायसै साता बस्ने बोर्ड बैठकले एसईईको प्रस्तावित परीक्षा तालिकाका बारेमा निर्णय गर्नेछ ।माघ ११, २०७९