After SEE Portal

१२ को ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले आगामी असोज ३० र ३१ गते सञ्चालन हुनेकक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

बोर्डले जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको बोर्डको  भदौ १७ गतेको निर्णयानुसार प्रकाशित नतिजामा नन ग्रेड ल्याएका विद्यार्थीको परीक्षा केन्द्र निर्धारण गरेको हो ।नतिजा अनुसार  १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका  थिए ।

कुल परीक्षार्थी ३ लाख  ६३ हजार ८ जना मध्ये ५२.०४ प्रतिशत विद्यार्थीले नन् ग्रेड ल्याएका हुन् । नन्ग्रेडमा परेका विद्यार्थीको पुनः परीक्षाका लागि बोर्डले केन्द्र निर्धारण गरेको छ ।

१२ को ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र

A Levels MA