मंसिर ८ गतेदेखि पौष १० गतेभित्र एसईईको आवेदन फाराम भर्नुपर्नेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फाराम खुला गरेको छ । २०७९ सालको एसईईको आवेदन खुला गरेको …मंसिर ८, २०७९
अब कक्षा ९ मामात्र रजिस्ट्रेसनएकपटकमात्र रजिस्ट्रेसन फाराम भर्ने निर्णयबाट कम्तीमा २० करोड रुपियाँ बोर्डले गुमाउनु पर्ने हुन्छकार्तिक १, २०७९
कक्षा १२ को दोस्रो चरणको पुनर्योगको नतिजा सार्वजनिक (नतिजासहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को दोस्रो चरणको पुनर्योगको नतिजा सार्वजनिक सार्वजनिक गरेको छ । गत १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको वार्षिक परीक्षाको …आश्विन २७, २०७९
२०७९ को एसईई चैत्र दोस्रो हप्ता हुने (कार्यतालिकासहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले शैक्षिक सत्र २०७९ को बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार माध्यमिक …आश्विन २७, २०७९
कक्षा ११ र १२ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिककक्षा १२ को वार्षिक परीक्षा आगामी २०८० साल वैशाख महिनाको दोस्रो सातादेखि सञ्चालन गरिनेछआश्विन २५, २०७९
स्तरीकृत परीक्षा सञ्चालनका लागि प्रारुप विकास (हातेपुस्तक सहित)राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षा सञ्चालन गर्ने उद्देश्यले कक्षा ८ को विज्ञान तथा प्रविधि, गणित र अङ्ग्रेजी विषयमा परीक्षण प्रारुप विकास गरेको …आश्विन २३, २०७९
१२ को ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)राष्ट्रिय परीक्षा बोर्डले आगामी असोज ३० र ३१ गते सञ्चालन हुनेकक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । बोर्डले जेठ १६ …आश्विन १६, २०७९
कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक (नतिजासहित)राष्ट्रिय परीक्षा बोर्डले गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म सञ्चालन गरेको कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक गरेको छ …आश्विन १२, २०७९
कक्षा १२ को पुनर्योगको नतिजा सार्वजनिक (नतिजासहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा एनजी (नन्ग्रेड) आई नतिजामा चित्त नबुझी पुनर्योग चाहने विद्यार्थीको नतिजा …आश्विन ७, २०७९
१२ को नतिजा खस्किएकैं हो महामारीलाई दोष दिएर पन्छन मिल्दैनराष्ट्रिय परीक्षा बोर्ड सार्वजनिक गरेको २०७९ को कक्षा १२ को नतिजा विगतको भन्दा केही खस्किएको पाइएको छ । यो वर्ष कक्षा १२ मा ३.८ भन्दा माथि जीपीए लयाउने …भाद्र २१, २०७९