कक्षा १२ को २०८० को वार्षिक परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ ), ले  २०८० सालमा सञ्चालन गरिने कक्षा १२ को साधारण परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

तालिका अनुसार  २०८० वैशाख २६ गतेदेखि जेठ ४ गतेभित्र परीक्षा सञ्चालन गर्ने भएको छ ।

परीक्षा तालिका

 

Thuprai - Books and E-books