रेडियो नेपालबाट आजदेखि कक्षा ९ र १० लाई पढाउन सुरु (समय तालिकासहित)नेपाल सरकारले कोभिड –१९ को सङ्क्रमणका कारण चैत्र पहिलो हप्तादेखि बालबालिकाको पढाइमा भएको अवरोधलाई ध्यानमा राखि पढाइलाई निरन्तरता दिने उद्देश्यले आजदेखि कक्षा …आषाढ १, २०७७
समायोजन भएका विद्यालयलाई सरकारले प्रोत्साहन अनुदान दिनेनेपाल सरकारले दुई वा दुइ भन्दा बढी विद्यालय तथा कक्षाहरु एक आपसमा समायोजन तथा एकीकरण भएमा त्यस्ता विद्यालयलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने भएको छ …जेष्ठ २२, २०७७
बालबालिकाको शिक्षाप्रति इमानदार बनौंठूलाबडाका आफन्त वा खुसामतमा कामबिना लुकेर तलबभक्ता खाइरहेकाबाट विद्यालयहरू मुक्त हुनेछन्जेष्ठ २०, २०७७
बजेट वक्तव्यको बुँदा नम्बर १६६ ले उब्जाएका प्रश्नएक आपसमा निषेधभन्दा स्वस्थ्य प्रतिस्पर्धा र आपसी सिकाइको वातावरण विकास गर्न आवश्यक देखिन्छजेष्ठ १८, २०७७
सय विद्यालयको गुरुयोजना निर्माणका लागि राजधानीका परामर्शदाता फर्म छनोट (विस्तृत विवरण सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विकासका लागि छनोट भएका सय विद्यालयहरूको गुरुयोजना निर्माणका लागि राजधानीका तीन कम्पनीका पाँच जनासंग कार्यसम्पादन …बैशाख ३१, २०७७
आगामी बजेटको प्राथमिकताका क्षेत्रएकद्वार स्थानीय सरकार हुने गरी लगानीको पद्धति विकास गरौंबैशाख ३०, २०७७
अनलाइन शिक्षामा अनावश्यकको अलमलशिक्षकहरुलाई अवसर दिई कि सूचना प्रविधि सिक्न लगाऔं कि छोड्न वाध्य पारौंबैशाख २६, २०७७
प्रदेश तथा स्थानीय सरकारले उपयोगी सिकाइ सामग्री तत्काल छपाइ गर्नुपर्ने ( उपयोगी सामग्री सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले पूर्व प्राथमिक तहदेखि कक्षा तीन सम्मका घरैमा नै गराउन सकिने सिकाइ क्रियाकलापहरु …बैशाख १९, २०७७
विपतको समयमा बालबालिकालाई मनोशिक्षाको आवश्यकता (बालबालिकामा देखिने असर र समाधानका उपायसहित)विपतका समयमा बालबालिकामा पर्ने मनोवैज्ञानिक असरको न्यूनीकरण गर्न अभिभावकले बालबालिकाको मनोभावना बुझी आफ्नो तनाव तथा चिन्ताको उचित व्यवस्थापन गर्नु पर्ने …बैशाख १४, २०७७
एसईई परीक्षा व्यवस्थापनमा कसको दायित्व के ?लकडाउन सकिएपछि एसईई परीक्षा सञ्चालन हुन्छ भन्ने अनुमान गर्दा विद्यालयले तत्काल केही गर्नुपर्ने हुन्छबैशाख ८, २०७७