दूर सिकाइको माध्यमबाट अध्यापन गर्ने तरिकापाठ्यक्रमको लागि आवश्यक सामग्रीको जोहो गर्न पनि चुनौतिपूर्ण छबैशाख ३, २०७७
केन्द्रले स्थानीय तहसंग पाँच वर्षको विवरण माग्योशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई आर्थिक वर्ष २०७३–०७४ देखि ०७५–०७६ सम्म सम्पादन भएका शिक्षा सम्बन्धी सम्पूर्ण विवरण पठाउन पत्राचार …बैशाख १, २०७७
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्रभावितराष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा परियोजना प्रस्ताव आई पुगेनन् । चालु आर्थिक वर्षमा सकिनु पर्ने कार्यक्रमका लागि …चैत्र २१, २०७६
तीन तहमा देखिएको शैक्षिक प्रशासनसम्बन्धी अन्योलसंविधानले देखाएको बाटोअनुसार आवश्यक कानुन तर्जुमा गरेर नयाँ संरचनालाई क्रियाशील गराउनु जरुरी भइसकेको छचैत्र १२, २०७६
विपन्न लक्षित छात्रवृत्तिका लागि तीन लाख भन्दा बढीको आवेदन (आवेदन दिने विद्यालयसहित)विपन्न लक्षित छात्रवृत्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ३ लाख ३ हजार ४ जना छात्राछात्रले आवेदन दिएका छन् । कक्षा ८ र १० अध्ययनरत …चैत्र ११, २०७६
ओझेलमा परेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमसरकारले निर्धारण गरेको आर्थिक वर्ष सकिने लाग्दा पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका कतिपय कार्यक्रम अझै लागु हुन सकेका छैन् । सरकारले एक …चैत्र १०, २०७६
‘शिक्षा विकास तथा समन्वय इकाइ खारेज गर्दा समस्या हुँदैन’“परीक्षा सकिएको भोलिपल्टको परीक्षार्थी जस्तो अनुभव गरिरहेको छु । उन्मुक्ति, आजादी, स्वतन्त्रता भाको जस्तै अनुभूति छ” निजामति सेवामा ३० वर्ष बिताएर भर्खरै …चैत्र ९, २०७६
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारका लागि प्रतिभा पहिचान गदै मन्त्रालयमुलुकमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अन्वेषण, अनुसन्धान वा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने युवा, बालबालिका तथा अन्य व्यक्तिलाई २०७७ …चैत्र ७, २०७६
शिक्षा सेवाका पहिलो कर्मचारीहरुको फेहरिस्तशिक्षा सेवामा प्रथम श्रेणीमा ११ जना, द्वितीय श्रेणीमा ३३ जना र तृतीय श्रेणीमा ६३ जना कर्मचारी नियुक्त गरिएकाचैत्र ५, २०७६
केन्द्रलाई आर्थिक तथा प्राविधिक प्रस्ताव चाहियो (शर्त तथा बन्देजहरु)विद्यालय तहको शिक्षाको प्रभावकारी सेवा प्रवाहका सन्दर्भमा संवैधानिक प्रावधान अनुसार तीन तहका सरकारको भूमिका र आपसी समन्वय बारे अध्ययन गर्न इच्छुकलाई शिक्षा …चैत्र ३, २०७६