विद्यालय दिवा खाजाको ‘मेनु’ तयार भयोकुल २९ लाख ४० हजार ७८९ जनाले निःशुल्कमा विद्यालयमा दैनिक खाजा खान पाउनेछन्फाल्गुण ३, २०७७
पदाधिकारी नियुक्त नभई शिक्षकको विज्ञापन हुन्नः आयोगआइतबार कोटेश्वरमा भेटिएकी नरमाया लिम्बु विदेशिनका लागि वैदेशिक रोजगारदाता कम्पनी खोज्दै थिइन् ।उनी अघिल्लो दिन तेह्रथुमको म्याङ्लुङदेखि दिउसो १२ बजे गाडि चढेर …फाल्गुण ३, २०७७
गाभिएका विद्यालयको अनुदान अन्योलमादुई अर्ब ९२ करोड रुपियाँ उपलब्ध गराउनुपर्ने हुन्छ, तर सरकारसँग २० करोड रुपियाँमात्र छ ।फाल्गुण २, २०७७
पालिका शिक्षा प्रमुखलाई पाँच प्रश्न: कोहलपुर नगरपालिकापरीक्षाका मामिलामा शिविसइ र परिक्षा बोर्डको बाटो हेर्नुपर्ने हुन्छमाघ २५, २०७७
१६ स्थानीय तहका २१९ विद्यालयमा समुदाय स्तरमा आधारित सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन गर्नेकोभिड १९ का कारण विद्यालय सञ्चालन हुन नसकि अवरुद्ध रहेको विद्यार्थीहरुको पठनपाठन प्रक्रियालाई सुचारू गर्न सो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।पौष २४, २०७७
आरटीआईले ५ दिने क्षमता विकास कार्यक्रम सञ्चालन गर्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुसन्धान तथा गुणस्तर सुधार शाखाले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका प्रमुख विषयहरु समेटी स्थानीय तहका सरोकारवालाहरुका …पौष २३, २०७७
शिक्षक विद्यार्थीले सियुजी सिम सम्बन्धी गुनासो सिधै गर्न सक्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखाले गुनासो व्यवस्थापन प्रणाली लागु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत मंसिर १६ गते …पौष १५, २०७७
विद्यालयको भवन निर्माणपछि प्राविधिक परामर्शका लागि केन्द्रले शुल्क तोक्योशिक्षा तथा मानव स्रोत विकास केन्द्रले भवन निर्माण सम्पन्न भइसकेपछि गरिने प्रविधिक परार्मशका लागि शुल्क निर्धारण गरेको छ । दुई कोठे तथा चार कोठे विद्यालय …पौष १४, २०७७
रापअनं प्रथम (प्राविधिक) श्रेणीका पदहरुको विज्ञापन २८ गते हुनेरापअनं प्रथम (प्राविधिक)श्रेणीका पदहरुको विज्ञान पुस २८ गते हुने भएको छ । लोक सेवा आयोगको बार्षिक कार्यतालिका अनुसार सो विज्ञापन २८ गते हुने भएको हो …पौष १०, २०७७