शिक्षक विद्यार्थीले सियुजी सिम सम्बन्धी गुनासो सिधै गर्न सक्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखाले गुनासो व्यवस्थापन प्रणाली लागु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत मंसिर १६ गते …पौष १५, २०७७
विद्यालयको भवन निर्माणपछि प्राविधिक परामर्शका लागि केन्द्रले शुल्क तोक्योशिक्षा तथा मानव स्रोत विकास केन्द्रले भवन निर्माण सम्पन्न भइसकेपछि गरिने प्रविधिक परार्मशका लागि शुल्क निर्धारण गरेको छ । दुई कोठे तथा चार कोठे विद्यालय …पौष १४, २०७७
रापअनं प्रथम (प्राविधिक) श्रेणीका पदहरुको विज्ञापन २८ गते हुनेरापअनं प्रथम (प्राविधिक)श्रेणीका पदहरुको विज्ञान पुस २८ गते हुने भएको छ । लोक सेवा आयोगको बार्षिक कार्यतालिका अनुसार सो विज्ञापन २८ गते हुने भएको हो …पौष १०, २०७७
निजी तथा सामुदायिक विद्यालयका शिक्षकको विवरण संकलन गरिनेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले संस्थागत विद्यालय र सामुदायिक विद्यालयका शिक्षकको विवरण संकलन गर्ने भएको छ । केन्द्रले कोभिड(१९ को खोप तयारीका लागि …पौष १०, २०७७
इ क्लास नेपाल मोवाइल एप्स सञ्चालन सम्बन्धी मार्ग दर्शन सार्वजनिकशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक विद्यार्थीलाई लक्षित गरी गत मंसिर २३ गतेदेखि औपचारिक रुपमा प्रयोगमा ल्याएको इ क्लास नेपाल मोवाइल एप्स …पौष ९, २०७७
सम्परीक्षणका लागि सबै इकाईलाई तयार रहन केन्द्रको आग्रहशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई अन्तिम लेखा परीक्षणको लागि तयार रहन आग्रह गरेको छ । केन्द्रले आज सबै …मंसिर ३०, २०७७
केन्द्रले इ क्लास नेपाल मोबाइल एप्स सञ्चालनमा ल्यायोशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक विद्यार्थीलाई लक्षित गरी आजदेखि इक्लास नेपाल मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । विद्यालय तहका विद्यार्थी तथा …मंसिर २३, २०७७
मंसिर १ गते देखि १५गतेसम्म प्रसारण हुने श्रव्यदृश्य तथा श्रव्य पाठहरूको समय तालिका सार्वजनिकशिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखाले मंसिर १ गते देखि १५ गतेसम्म प्रसारण हुने श्रव्यदृश्य तथा श्रव्य पाठहरूको समय तालिका सार्वजनिक गरेको छ …कार्तिक २८, २०७७
वर्षभरिको प्राकृतिक विपद्को विवरण पठाउन मागयस बर्षको मनसुन अवधिमा विद्यालय शिक्षामा भएको मानवीय तथा भौतिक पूर्वाधारमा भएको क्षतिको विवरण पठाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास …कार्तिक २०, २०७७
९ जिल्लाका विद्यालयको बेरुजु रकम राजस्व खातामा जम्मा गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले भौतिक निर्माणका लागि प्रदान गरेको रकम परिचालन नगर्ने विद्यालयलाई रकम फिर्ता मागेको छ । धादिङ, बारा, पर्सा, पाल्पा, …कार्तिक १७, २०७७