प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारका लागि प्रतिभा पहिचान गदै मन्त्रालयमुलुकमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अन्वेषण, अनुसन्धान वा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने युवा, बालबालिका तथा अन्य व्यक्तिलाई २०७७ …चैत्र ७, २०७६
शिक्षा सेवाका पहिलो कर्मचारीहरुको फेहरिस्तशिक्षा सेवामा प्रथम श्रेणीमा ११ जना, द्वितीय श्रेणीमा ३३ जना र तृतीय श्रेणीमा ६३ जना कर्मचारी नियुक्त गरिएकाचैत्र ५, २०७६
केन्द्रलाई आर्थिक तथा प्राविधिक प्रस्ताव चाहियो (शर्त तथा बन्देजहरु)विद्यालय तहको शिक्षाको प्रभावकारी सेवा प्रवाहका सन्दर्भमा संवैधानिक प्रावधान अनुसार तीन तहका सरकारको भूमिका र आपसी समन्वय बारे अध्ययन गर्न इच्छुकलाई शिक्षा …चैत्र ३, २०७६
समयमा नै विवरण नपठाउने विद्यालयको सुविधा कटौती गरिने ( विद्यालयसहित)नमुना विकासका लागि छनोट भई अनुदान प्राप्त गरिरहेका विभिन्न जिल्लाका ३० विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी चैत्र ७ गते भित्र हालसम्मको …फाल्गुण ३०, २०७६
रु.२५ लाखको परियोजना प्रस्ताव विद्यालयसंग केन्द्रले माग्योतपाईँको विद्यालयमा प्रयोगशाला छैनन् भने आगामी वर्षको उपलब्धी सुधारका लागि छिट्टै शिक्षा तथा मानव स्रोत केन्द्रमा परियोजना प्रस्ताव पेस गरिहाल्नुस् । चालु …फाल्गुण २७, २०७६
शिक्षण स्वयंसेवामा १२ हजारको आवेदनदेशका ६४८ पालिकामा वैशाखबाट शिक्षण स्वयंसेवक खटाइनेफाल्गुण २६, २०७६
अन्योल र तनावमा बित्यो यो हप्ता (साप्ताहिक शैक्षिक गतिविधि फागुन १८–२४)कोरोना भाईरसको विश्वव्यापी संक्रमणका कारण यो हप्ता शिक्षाक्षेत्र अन्योल र तनावमा बितेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभित्र …फाल्गुण २५, २०७६
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा एकरुपता छैननियमन तथा व्यवस्थापन प्रभावकारी नहुँदा तालिममा दोहोरोपना छ । समानता छैन । ८४ हजार ६५० व्यक्त्तिले लामो तथा छोटो अवधिका प्राविधिक तथा …फाल्गुण २२, २०७६
बालबालिकालाई शारीरिक तथा मानसिक यातना बन्द गर्न केन्द्रको आग्रहशिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ जिल्लाका सबै विद्यालयलाई विद्यालयमा भयरहित तथा दण्डहीनता अपनाउन आग्रह गरेको छ । केन्द्रले शिक्षा, विज्ञान तथा …फाल्गुण १९, २०७६
कार्यकर्ता भर्ती गर्न स्वयम् सेवक शिक्षक, कक्षा एकको निर्देशिका अझै सार्वजनिक भएन (साप्ताहिक शैक्षिक गतिविधि फागुन १२-१७)संघीय संसद्ले शिक्षा शिक्षा सम्बन्धी नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०७५ यसै हप्ता पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले …फाल्गुण १८, २०७६