CMAT

केन्द्रद्वारा स्वअध्ययन सामग्री तयार

Bachelors Portal

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कोरोना भाइरसका कारण घरै बसेका बालबालिकालाई लक्षित गरी स्वअध्ययन सामग्री धमाधम निर्माण गरिरहेको छ ।

केन्द्रले अहिले सम्म घरैमा अभिभावकको सहयोगमा गराउने सकिने क्रियाकलाप समावेश गरिएका पूर्व प्राथमिक तहदेखि कक्षा आठसम्मका स्वअध्ययन सामग्री तयार गरिसकेको छ ।

लामो समयदेखि कोरोना भाइरसका कारण विद्यालय जानबाट बञ्चित बालबालिकालाई लक्षित गरी पाठ्यक्रमले निर्दिष्ट गरेका पाठ्य सामग्री तयार गरेको हुँदा सबै बालबालिकालाई उक्त स्वअध्ययन सामग्रीबाट अध्ययन अध्यापन गराउन केन्द्रले सबै अभिभावकलाई आग्रहसमेत गरेको छ ।

यस्ता छन् केन्द्रले निर्माण गरेका पाठ्यसामग्रीहरुः

पूर्व प्राथमिक तहको स्वअध्ययन सामग्रीः

कक्षा १ को स्वअध्ययन सामग्रीः

कक्षा २ को स्वअध्ययन सामग्रीः

कक्षा ३ को स्वअध्ययन सामग्रीः

कक्षा ५ को स्वअध्ययन सामग्रीः

कक्षा ६ को स्वअध्ययन सामग्रीः

कक्षा ७ को स्वअध्ययन सामग्रीः

कक्षा ८ को स्वअध्ययन सामग्रीः

Thuprai - Books and E-books
I Tech store