सबै विद्यालयलाई नोबेल कोरोना भाइरसको प्रकोपबाट सजग रहन आग्रहशिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सबै विद्यालयलाई नोबेल कोरोना भाइरसको प्रकोपबाट सजग रहन आग्रह गरेको छ । शाखाले …माघ २६, २०७६
महानिर्देशकमा डा. थपलियाशिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविक शिक्षा विभाग)को महानिर्देशकमा डा. तुल्सीप्रसाद थपलिया नियुक्त भएका छन् । माघ १८ गते महानिर्देशक बाबुराम पौडेल …माघ २४, २०७६
पुलमा रहेको शिक्षक दरबन्दीमा जिल्लान्तर सरुवामा रोक (रोक लगाइएका स्थानीय तह सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहको पुलमा रहेको शिक्षक दरबन्दीमा जिल्लान्तर सरुवामा रोक लगाएको छ । केन्द्रले पुल दरबन्दी रहेका सवै …माघ २०, २०७६
शिक्षक सेवा आयोगले प्राविधिक विद्यालयका लागि पनि शिक्षक छनौट गर्नेशिक्षक सेवा आयोगले अव विद्यालय तहका प्राविधिकधार तथा कक्षा १२ सम्मका लागि शिक्षक छनौट गर्ने भएको छ । हरेक पालिकबाट रिक्त दरबन्दी माग गरी आयोगबाट शिक्षक …माघ १६, २०७६
समावेशी शिक्षा नीति कार्यान्वयन हुन बाँकीनेपालका शिक्षा रुपान्तरणका लागि समावेशी शिक्षाको भूमिका उल्लेखनीय रहेको एक कार्यक्रमका वत्ताहरुले बताएका छन् । ब्रिटिश काउन्सिल आज नेपालमा आयोजना गरेको …माघ १४, २०७६
कार्यान्वयन हुन सकेन बुक कर्नर कार्यक्रम, प्रत्येक वर्ष अर्बौं खर्चसामुदायिक विद्यालयका प्रत्येक कक्षाकोठामा बुक कर्नर राख्नु पर्ने भएपनि सो कार्यक्रम अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । बुक कर्नरका लागि सन् २००४ …माघ ३, २०७६
शिक्षामा पहुँच र गुणस्तरका लागि सूचना प्रविधिमा आधारित सिकाइशिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा पोखरामा आयोजित एक कार्यक्रममा शिक्षामा पहुँच र गुणस्तर वृद्धि गर्न सूचना प्रविधिमा आधारित शिक्षण सिकाइ आवश्यक हुनेमा …पौष १९, २०७६
शिक्षा दिवस तयारी: जिल्लागत उत्कृष्ट शिक्षक छानिँदैविगतका अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा विनाआधार शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार दिइएकामा यस वर्षदेखि वैज्ञानिक मापदण्ड तय गरिएको …भाद्र ७, २०७६