महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थीले ताला लगाई दिएइलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा विद्यार्थीले आज तालाबन्दी गरेका छन् । त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्यन सस्थानबाट सम्बन्धन लिइ …श्रावण १८, २०७८
त्रिवि पदाधिकारी कार्यकक्षमा विगत ९ दिन यता ताला, दैनिक प्रशासनिक कार्य ठप्पआंशिक शिक्षकको एक समूहको घेराबन्दीमा त्रिवि पदाधिकारी कक्ष । आंशिक शिक्षकले भर्चुअल कक्षा बन्द गर्दा आङ्गिक क्याम्पसमा अनलाइन पठनपाठन समेत अवरुद्ध छ । दुई …श्रावण १७, २०७८
सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन–अध्यापन सुरुत्रिभुवन विश्वविद्यालयले पहिलोपटक सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन–अध्यापन गराउने भएको छ । त्रिविले विश्वमै अत्यधिक भ्रष्टाचार हुने देशको सूचीमा परेको …श्रावण १३, २०७८
दमकमा कडा निषेधाज्ञा जारी, त्रिविको परीक्षा यथावतझापाको दमकमा कडा निषेधाज्ञा जारी भए पनि स्नातक तहको परीक्षा नरोकिने भएको छ । कोभिड १९ को संक्रमण तीव्र गतिमा बढ्न थालेपछि नगरपालिकाले भोलि बिहान चार …श्रावण १०, २०७८
स्नातक तह प्रथम वर्षको परीक्षामा भौतिक दुरीलाई वेवास्ताएउटा परीक्षा हलमा ५० देखि ५२ जना सम्म विद्यार्थी सामेल गराइएको, रुघाखोकी लागेका विद्यार्थीलाई पनि एउटै कोठामा राखेर परीक्षा लिइएको परीक्षार्थीहरु बताउँछन्श्रावण १०, २०७८
होम सेन्टर होइन जो जहाँ छ त्यहीबाट परीक्षा दिने व्यवस्था मिलाएका छौंत्रिभुवन विश्वविद्यालयले १९ महिना अघिदेखि रोकिएको परीक्षा आजदेखि लिन सुरु गरेको छ । गत वर्षको भदौमा लिनु पर्ने परीक्षा १० गतेबाट सञ्चालन गर्दै छ । कोरोनाको …श्रावण ५, २०७८
त्रिविको ४७ औं दीक्षान्त समारोहमा २९७२९ जना विद्यार्थी दीक्षित हुनेत्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा २९ हजार ७२९ जना विद्यार्थीहरु दीक्षित हुने भएकाछन । त्रिवि ६२ औं बार्षिक दिवसका अवसरमा आयोजना गरिएको बैठकले …श्रावण ३, २०७८
त्रिविका २३ वटा सम्बन्धन प्राप्त क्याम्पसले एमबीएस कार्यक्रम सञ्चालन गर्नेत्रिभुवन विश्वविद्यालयले व्यावस्थापन संकाय अन्तर्गत २३ सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई एमबीएस कार्यक्रम सञ्चालनका लागि स्वीकृत प्रदान गरेको …श्रावण ३, २०७८
त्रिविले प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता साउन १७ देखि गर्नेत्रिभुवन विश्वविद्यालयले प्रध्यापक तथा सहप्रध्यापक पदपूर्ति गर्न छनोट भएका उम्मेदवारहरुको अन्तर्वार्ता साउन १७ गते देखि गर्ने भएको छ । सेवा आयोगको …आषाढ ३०, २०७८
त्रिविको व्यवस्थापन संकायद्वारा दुई नयाँ कार्यक्रम सञ्चालनमा, अर्को ल्याउने तयारी गर्दैएमबीए कर्पोरेट लिडरसिप र एमबीए मार्केटिङका कार्यक्रम सुरु गरेको छ । सहकारी बोर्ड र त्रिविको संयुक्त प्रयासमा एमबीए कोअपरेटिभ कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।आषाढ २६, २०७८