होम सेन्टर होइन जो जहाँ छ त्यहीबाट परीक्षा दिने व्यवस्था मिलाएका छौंत्रिभुवन विश्वविद्यालयले १९ महिना अघिदेखि रोकिएको परीक्षा आजदेखि लिन सुरु गरेको छ । गत वर्षको भदौमा लिनु पर्ने परीक्षा १० गतेबाट सञ्चालन गर्दै छ । कोरोनाको …श्रावण ५, २०७८
त्रिविको ४७ औं दीक्षान्त समारोहमा २९७२९ जना विद्यार्थी दीक्षित हुनेत्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा २९ हजार ७२९ जना विद्यार्थीहरु दीक्षित हुने भएकाछन । त्रिवि ६२ औं बार्षिक दिवसका अवसरमा आयोजना गरिएको बैठकले …श्रावण ३, २०७८
त्रिविका २३ वटा सम्बन्धन प्राप्त क्याम्पसले एमबीएस कार्यक्रम सञ्चालन गर्नेत्रिभुवन विश्वविद्यालयले व्यावस्थापन संकाय अन्तर्गत २३ सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई एमबीएस कार्यक्रम सञ्चालनका लागि स्वीकृत प्रदान गरेको …श्रावण ३, २०७८
त्रिविले प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता साउन १७ देखि गर्नेत्रिभुवन विश्वविद्यालयले प्रध्यापक तथा सहप्रध्यापक पदपूर्ति गर्न छनोट भएका उम्मेदवारहरुको अन्तर्वार्ता साउन १७ गते देखि गर्ने भएको छ । सेवा आयोगको …आषाढ ३०, २०७८
त्रिविको व्यवस्थापन संकायद्वारा दुई नयाँ कार्यक्रम सञ्चालनमा, अर्को ल्याउने तयारी गर्दैएमबीए कर्पोरेट लिडरसिप र एमबीए मार्केटिङका कार्यक्रम सुरु गरेको छ । सहकारी बोर्ड र त्रिविको संयुक्त प्रयासमा एमबीए कोअपरेटिभ कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।आषाढ २६, २०७८
इञ्जिनीयरिङका विद्यार्थीसँग इजरायली विज्ञको अन्तर सञ्जालएड्भान्स्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्टले इजरालयस्थित टेक्नियन विश्वविद्यालयका इञ्जिनीयर प्र्रा डा ओरी ओरफसँगको सहकार्यमा ‘निर्णय निर्माण प्रक्रियामा …आषाढ २२, २०७८
त्रिविको समकक्षता सम्बन्धी सेवा अनलाइनबाटैत्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन …आषाढ २२, २०७८
त्रिविको शिक्षाशास्त्र केन्द्रीय विभागमा नयाँ कार्यक्रम सुरुत्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले यस शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा मास्टर अफ सोसियल स्टडिज एजुकेसन (एमएसएसईडी) विषयमा नयाँ कार्यक्रम सुरु …आषाढ २१, २०७८
शिक्षाशास्त्र संकायको सहायक डिनमा डा. खनालशिक्षाशास्त्रको सहायक डिनमा डा. खनालत्रिभुवन विश्व विद्यालय शिक्षाशास्त्र संकायका सहायक डिनमा सहप्राडा बिष्णु खनाल नियुक्त भएका छन् । महेन्द्र रन्त …आषाढ २०, २०७८
स्नातक विद्यार्थीले परीक्षा केन्द्र रोज्न पाउनेत्रिभुवन विश्वविद्यालयको स्नातक तहको पहिलो वर्षमा अध्ययनरत विद्यार्थीले आफूलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएक छन् । आगामी साउन १० गते …आषाढ २०, २०७८