त्रिविको व्यवस्थापन संकायद्वारा दुई नयाँ कार्यक्रम सञ्चालनमा, अर्को ल्याउने तयारी गर्दैएमबीए कर्पोरेट लिडरसिप र एमबीए मार्केटिङका कार्यक्रम सुरु गरेको छ । सहकारी बोर्ड र त्रिविको संयुक्त प्रयासमा एमबीए कोअपरेटिभ कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।आषाढ २६, २०७८
इञ्जिनीयरिङका विद्यार्थीसँग इजरायली विज्ञको अन्तर सञ्जालएड्भान्स्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्टले इजरालयस्थित टेक्नियन विश्वविद्यालयका इञ्जिनीयर प्र्रा डा ओरी ओरफसँगको सहकार्यमा ‘निर्णय निर्माण प्रक्रियामा …आषाढ २२, २०७८
त्रिविको समकक्षता सम्बन्धी सेवा अनलाइनबाटैत्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन …आषाढ २२, २०७८
त्रिविको शिक्षाशास्त्र केन्द्रीय विभागमा नयाँ कार्यक्रम सुरुत्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले यस शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा मास्टर अफ सोसियल स्टडिज एजुकेसन (एमएसएसईडी) विषयमा नयाँ कार्यक्रम सुरु …आषाढ २१, २०७८
शिक्षाशास्त्र संकायको सहायक डिनमा डा. खनालशिक्षाशास्त्रको सहायक डिनमा डा. खनालत्रिभुवन विश्व विद्यालय शिक्षाशास्त्र संकायका सहायक डिनमा सहप्राडा बिष्णु खनाल नियुक्त भएका छन् । महेन्द्र रन्त …आषाढ २०, २०७८
स्नातक विद्यार्थीले परीक्षा केन्द्र रोज्न पाउनेत्रिभुवन विश्वविद्यालयको स्नातक तहको पहिलो वर्षमा अध्ययनरत विद्यार्थीले आफूलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएक छन् । आगामी साउन १० गते …आषाढ २०, २०७८
त्रिविले व्यवस्थापन संकायका सबै तहको परीक्षा मिति तय गर्योत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातक तह तथा स्नातकोत्तर तहको परीक्षा आगामी साउनमा सञ्चालन गर्ने भएको छ । त्रिविले व्यवस्थापन संकायका सबै …आषाढ १५, २०७८
त्रिविका रोकिएका सबै परीक्षा यसै वर्षत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना महामारीका कारण पनिकाको परीक्षाको क्यालेन्डर …आषाढ १३, २०७८
केही पालिकाले ईसीडी र विद्यालय कर्मचारीको तलबको दायित्व लिए, केही पालिकाको उच्च शिक्षामा चासो (साप्ताहिक शैक्षिक गतिविधिअसार ५-११)वीरेन्द्रनगर ,सैनामैना नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा नै ईसीडी शिक्षकको तलबको दायित्व लिए । केही स्थानीय तहको …आषाढ ११, २०७८
बीएस्सी इन हर्टिकल्चर (बागबानी) मा विद्यार्थीको आकर्षण घट्योत्रिभुवन विश्वविद्यालयले प्राविधिक धारको बागबानी विषयको कोर्स २०६९ सालदेखि इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा सञ्चालनमा ल्याएको भएपनि उक्त कोर्समा …आषाढ ९, २०७८