त्रिवि प्राज्ञिक परिषद्को पूर्ण बैठक सम्पन्न, विभिन्न शैक्षिक निर्णय अनुमोदनत्रिभुवन विश्वविद्यालय (त्रिवि) प्राज्ञिक परिषद्को पूर्ण बैठकले विभिन्न शैक्षिक कार्यक्रमका पाठ्यक्रम स्वीकृति, ट्रान्सक्रिप्टको नमुना, मौका परीक्षा, नयाँ …आश्विन १६, २०८३
अध्ययन बिदापछि सेवामा नफर्किएका शिक्षक-कर्मचारीलाई पुस मसान्तभित्र सम्पर्क गर्न त्रिविको आग्रहकाठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविले) अध्ययन बिदा लिएर सेवामा नफर्किएका तथा सेवामा फर्किए पनि तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई २०८३ …आश्विन १२, २०८३
त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त१६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शिक्षाध्यक्षमा प्रा. डा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. डा. रवीन्द्र शिवाकोटी नियुक्त भएका …भाद्र १६, २०८३
किशोर थापा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नियुक्तकाठमाडौं /१७ असार – त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त हुनुभएको छ । …आषाढ १८, २०८३
अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट रकम फिर्ता हुने क्रम तीव्रशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण …जेष्ठ २१, २०८३
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ताअध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच वर्षसम्म …बैशाख ६, २०८३
थेसिस बुझाउन बाँकी विद्यार्थीलाई मौका दिने निर्णयत्रिभूवन विश्वविद्यालयले सोधपत्र (थेसिस) बुझाउन बाँकी रहेकाहरुलाई मौका दिने निर्णय गरेको छ। त्रिभूवन विश्वविद्यालय प्राज्ञिक परिषद्को स्थायी समिति बैठकले …चैत्र २, २०८२
बीस वर्ष पुरानासहित ५० हजार विद्यार्थी मौका परीक्षा दिँदैत्रिभुवन विश्वविद्यालयले अद्यावधिक गर्दै लैजाने नीतिअनुरूप वार्षिक प्रणालीका विषय बन्द गर्ने तयारी गरेको छ। त्रिवि नीतिअनुसार बिबिएस,बिए,बिएड र बिएस्सीलगायतका …फाल्गुण २८, २०८२
त्रिविको विषयगत वरियता उल्लेखनिय सुधारनेपालको सबैभन्दा जेठो र ठूलो उच्च शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विश्वविद्यालयहरूको वरीयतामा आफ्नो स्थान सुधार गरेको …फाल्गुण १३, २०८२
त्रिवि गण्डकी च्याप्टर निर्माण गरिनेत्रिभुवन विश्वविद्यालयले उच्च शिक्षासम्बन्धी सेवा प्रवाहलाई व्यवस्थित गर्न गण्डकी च्याप्टरको अवधारणा ल्याएको छ । त्रिविको समग्र पुनर्संरचना अभियानको एक …फाल्गुण १०, २०८२