सम्झौता भएको पाँच वर्ष बिति सक्दा पनि त्रिविका जीर्ण भवन बनेन्ः उपकुलपति बास्कोटात्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले भौतिक रूपले जीर्ण विश्वविद्यालयका भैतिक संरचना अझै बन्न नसकेको गुनासो गरेका छन् । त्रिविको …मंसिर १४, २०७८
त्रिभुवन विश्वविद्यालयको बजेटसभा बैठकमा उपकुलपति प्राडा धर्मकान्त वास्कोटाले प्रस्तुत गरेको मन्तव्ययस गरिमामय त्रि.वि. सभाका अध्यक्ष सम्माननीय प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति श्री शेर वहादुर देउवाज्यू, माननीय शिक्षा, विज्ञान तथा प्रविधि …मंसिर १४, २०७८
त्रिविको आन्तरिक प्रतियोगिताको अधिकांश पदमा उत्तीर्ण संख्या शून्य (नतिजा सहित)त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारीको बढुवाका लागि लिइएको आन्तरिक परीक्षाको अधिकांश पदमा कोही पनि उत्तीर्ण हुन सकेका छैनन् । त्रिवि सेवा आयोगले गत माघ …मंसिर १४, २०७८
त्रिविद्वारा दुई सय शिक्षक तथा कर्मचारीलाई दीर्घ सेवा पदक प्रदानत्रिभुवन विश्वविद्यालयले २५ वर्ष वा सो भन्दा बढी सेवा अवधि पुगेका शिक्षक तथा कर्मचारीलाई आज दीर्घ सेवा पदकबाट सम्मान गरेको छ । गत वर्ष र यसवर्षका १ सय दुई …कार्तिक २८, २०७८
त्रिविको नयाँ कार्यक्रम, शून्य विद्यार्थीशिक्षाशास्त्र संकायद्वारा सञ्चालित एक कार्यक्रममा पढ्ने विद्यार्थी नै नभएपछि कोल्याप्स हुने भएको छ । त्रिविले गत वर्षदेखि महेन्द्ररत्न क्याम्पस ताहचलमा …कार्तिक २८, २०७८
बीबीए किन र कहाँ पढ्ने ?कक्षा १२ को नतिजाको पर्खाइमा करिब तीन लाख ८६ हजार विद्यार्थी छन्। सबै विद्यार्थीलाई अहिले कुन विषय पढ्ने भन्ने कौतुहलता जाग्नु स्वभाविक नै हो । …कार्तिक २४, २०७८
भविष्य खोज्दै बीएससी सीएसआईटी तिरआयुष्मा शाक्य क्याथफोर्ड इन्टरनेसनल कलेजमा कम्प्युटर साईन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (बीएससी सीएसआईटी) अध्ययन गर्दै छिन् । कुमारीपाटी स्थित युनाईटेड कलेजबाट …कार्तिक १०, २०७८
चिकित्सा शिक्षामा कहिल्यै समाधान नहुने शुल्क विवाद, विषय एउटै मनोमानी शुल्कचिकित्सा शिक्षामा लामो समय देखि विभिन्न श्रीर्षकमा हुँदै आएको शुल्क विवाद यो वर्ष भर्नाको सुरुमै देखिएको छ । विगतका वर्षमा कलेजले विद्यार्थीलाई चिकित्सा …आश्विन २०, २०७८
विचित्रको त्रिवि, अझै प्रविधिको उपयोग गर्न सकेनविद्यार्थीलाई सजिलोका लागि टोकन प्रणालीमार्फत एकै ठाउँमा शुल्क र फाराम बुझाएपछि सोही ठाउँबाट एकै दिनमा ट्रान्सक्रिप्ट उपलब्ध गराइने गरी सो प्रणालीको सुरुआत गरिएको भए पनि अहिलेसम्म त्रिविले सो प्रणालीको प्रयोग गरेको छैन ।आश्विन १२, २०७८