बीबीए किन र कहाँ पढ्ने ?कक्षा १२ को नतिजाको पर्खाइमा करिब तीन लाख ८६ हजार विद्यार्थी छन्। सबै विद्यार्थीलाई अहिले कुन विषय पढ्ने भन्ने कौतुहलता जाग्नु स्वभाविक नै हो । …कार्तिक २४, २०७८
भविष्य खोज्दै बीएससी सीएसआईटी तिरआयुष्मा शाक्य क्याथफोर्ड इन्टरनेसनल कलेजमा कम्प्युटर साईन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (बीएससी सीएसआईटी) अध्ययन गर्दै छिन् । कुमारीपाटी स्थित युनाईटेड कलेजबाट …कार्तिक १०, २०७८
चिकित्सा शिक्षामा कहिल्यै समाधान नहुने शुल्क विवाद, विषय एउटै मनोमानी शुल्कचिकित्सा शिक्षामा लामो समय देखि विभिन्न श्रीर्षकमा हुँदै आएको शुल्क विवाद यो वर्ष भर्नाको सुरुमै देखिएको छ । विगतका वर्षमा कलेजले विद्यार्थीलाई चिकित्सा …आश्विन २०, २०७८
विचित्रको त्रिवि, अझै प्रविधिको उपयोग गर्न सकेनविद्यार्थीलाई सजिलोका लागि टोकन प्रणालीमार्फत एकै ठाउँमा शुल्क र फाराम बुझाएपछि सोही ठाउँबाट एकै दिनमा ट्रान्सक्रिप्ट उपलब्ध गराइने गरी सो प्रणालीको सुरुआत गरिएको भए पनि अहिलेसम्म त्रिविले सो प्रणालीको प्रयोग गरेको छैन ।आश्विन १२, २०७८
त्रिविले भोलिदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्नेत्रिभुवन विश्वविद्यालय ले असोज १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने भएको छ । स्थानीय निकायसंग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवम् …भाद्र ३१, २०७८
पोखराको जनप्रिय क्याम्पस विद्यार्थीको पनि प्रिय बन्दैत्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर २०४८ सालमा स्थानीय शिक्षा प्रेमीहरुको प्रयासमा स्थापना भएको जनप्रिय बहुमुखी क्याम्पस अभिभावक तथा विद्यार्थीको प्रिय …भाद्र २९, २०७८
त्रिविको ४७ औं दीक्षान्त समारोहका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालयले ४७ औं दीक्षान्त समारोह (२०७८) का लागि अनलाइन आवेदन खुला गरेको छ । त्रिविले २०७७ साल असार एक गतेदेखि २०७८ साल जेष्ठ ३१ गते सम्म …भाद्र २१, २०७८
शिक्षण शुल्क बाहेक अन्य शुल्क लिन नपाइनेशिक्षा मन्त्रालयले विश्वविद्यालयलाई कोभिड सङ्क्रमणका कारण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क बाहेक अन्य शुल्क नलिन पत्राचार गरेको …भाद्र १०, २०७८
त्रिविको अधिकांश जग्गा अलपत्र, बर्सौंदेखि व्यवसायीले सित्तैमा भोगचलन गर्दै, राजधानीमै उठेन भाडात्रिभुवन विश्वविद्यालयले विभिन्न ठाउँमा भाडामा दिएको जग्गाको भाडा बापतको रु. २ कारेड ३७ लाख ७३ हजार वर्सौंदेखि उठाउन सकेको छैन । त्रिविले राजधानीका विभिन्न …भाद्र ९, २०७८