त्रिविको समकक्षता सम्बन्धी सेवा अनलाइनबाटैत्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन …आषाढ २२, २०७८
त्रिविको शिक्षाशास्त्र केन्द्रीय विभागमा नयाँ कार्यक्रम सुरुत्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले यस शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा मास्टर अफ सोसियल स्टडिज एजुकेसन (एमएसएसईडी) विषयमा नयाँ कार्यक्रम सुरु …आषाढ २१, २०७८
शिक्षाशास्त्र संकायको सहायक डिनमा डा. खनालशिक्षाशास्त्रको सहायक डिनमा डा. खनालत्रिभुवन विश्व विद्यालय शिक्षाशास्त्र संकायका सहायक डिनमा सहप्राडा बिष्णु खनाल नियुक्त भएका छन् । महेन्द्र रन्त …आषाढ २०, २०७८
स्नातक विद्यार्थीले परीक्षा केन्द्र रोज्न पाउनेत्रिभुवन विश्वविद्यालयको स्नातक तहको पहिलो वर्षमा अध्ययनरत विद्यार्थीले आफूलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएक छन् । आगामी साउन १० गते …आषाढ २०, २०७८
त्रिविले व्यवस्थापन संकायका सबै तहको परीक्षा मिति तय गर्योत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातक तह तथा स्नातकोत्तर तहको परीक्षा आगामी साउनमा सञ्चालन गर्ने भएको छ । त्रिविले व्यवस्थापन संकायका सबै …आषाढ १५, २०७८
त्रिविका रोकिएका सबै परीक्षा यसै वर्षत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना महामारीका कारण पनिकाको परीक्षाको क्यालेन्डर …आषाढ १३, २०७८
केही पालिकाले ईसीडी र विद्यालय कर्मचारीको तलबको दायित्व लिए, केही पालिकाको उच्च शिक्षामा चासो (साप्ताहिक शैक्षिक गतिविधिअसार ५-११)वीरेन्द्रनगर ,सैनामैना नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा नै ईसीडी शिक्षकको तलबको दायित्व लिए । केही स्थानीय तहको …आषाढ ११, २०७८
बीएस्सी इन हर्टिकल्चर (बागबानी) मा विद्यार्थीको आकर्षण घट्योत्रिभुवन विश्वविद्यालयले प्राविधिक धारको बागबानी विषयको कोर्स २०६९ सालदेखि इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा सञ्चालनमा ल्याएको भएपनि उक्त कोर्समा …आषाढ ९, २०७८
कक्षा ११ र १२ का शिक्षक र लेखाका कर्मचारीलाई बजेटले सम्बोधन गर्न सकेनकक्षा ११ र १२ का शिक्षक तथा विद्यालयको लेखा शाखाका कर्मचारीलाई आगामी वर्षको बजेटले सम्बोधन गर्न नसकेको विद्यालयका प्रधानाध्यापकहरुले बताए । शिक्षा पत्रकार …जेष्ठ २१, २०७८
त्रिविले साउन मसान्तभित्र रोकिएका सबै परीक्षा सञ्चालन गर्ने (साप्ताहिक शैक्षिक गतिविधि जेष्ठ १५-२१)झन्डै दुईवर्ष सम्म कोभिडा १९ का रोकिएको परीक्षा त्रिभुवन विश्वविद्यालयले आगामी साउन मासान्तभित्र सक्ने भएको छ । यसका लागि आवश्यक गृहकार्य थालिसकिएको …जेष्ठ २१, २०७८