प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमको परीक्षा तालीका सार्वजनिकप्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रममा डिप्लोमा÷प्रमाणपत्र तहको प्रथम वर्ष प्रथम खण्डको नियमित परीक्षा २०८० को परीक्षा तालीका सार्वजनिक गरेको छ …मंसिर १४, २०८०
तीनै तहको प्राविधिक सिप परीक्षणका लागि पुस ११ भित्र आवेदन दिनुपर्ने (विस्तृत जानकारी सहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) राष्ट्रिय सिप परीक्षण समिति (एनएसटीबी) ले सिप परीक्षणका लागि आवेदन माग गरेको छ । एनएसटीबीबाट …मंसिर १२, २०८०
सामुदायिक विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिप्रविधिमैत्री भइसक्दा शिक्षकले उही पुरानो २० वर्ष अगाडि पढेको ज्ञानका आधारमा पढाएर आजका बालबालिकाको मनोविज्ञानलाई पच्छ्याउन सकिन्न। उनीहरुको रुचि एकातिर छ, हामीले अर्कैतिर धकेल्दा बच्चाले सिकाइमा प्रगति गर्न सक्दैन।कार्तिक १६, २०८०
चिकित्सा शिक्षा र सीटीईभीटी सम्बन्धी उपसमितिको कार्यावधि थपप्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धन, …आश्विन ३०, २०८०
डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमहरूमा रजिस्ट्रेसन फाराम भर्ने म्याद थपप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८०–०८१ का लागि डिप्लोमा र प्रमाणपत्र तहका कार्यक्रमहरूमा रजिस्ट्रेसन …आश्विन २६, २०८०
सीटीईभीटीले डिप्लोमा तथा प्रमाणपत्र तहमा पुनः भर्ना लिने (शिक्षण संस्थासहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक शत्र २०८०–८१ को लागि डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमहरुमा पूर्ण शुल्कीय तर्फ …आश्विन २३, २०८०
जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटनऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गरेका छन् । भवनको अभावमा खाली स्थानमा अध्ययन गर्न …आश्विन १३, २०८०
प्राविधिक शिक्षालय सञ्चालन गर्दै आँबुखैरेनीतनहुँको आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । गाउँपालिकाभित्रका विद्यार्थीको प्राविधिक शिक्षा पढ्ने चाहना पूरा गर्न गाउँपालिकाले …आश्विन ८, २०८०
विद्यालय ठप्प पारी शिक्षक आन्दोलन थालिँदै“अब हामी माइतीघर र नयाँबानेश्वर केन्द्रीत आन्दोलन गर्ने छौँ । आन्दोलनको आँधीबेहरीलाई कसैले रोक्न सक्दैन”भाद्र २९, २०८०
सीटीइभीटीको परीक्षा तत्काल सञ्चालन गर्न सम्झदारी भएको छः मन्त्री राईशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)को परीक्षा तत्काल सञ्चालन गर्ने समझदारी जुटेको …भाद्र २२, २०८०