चिकित्सा शिक्षा र सीटीईभीटी सम्बन्धी उपसमितिको कार्यावधि थपप्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धन, …आश्विन ३०, २०८०
डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमहरूमा रजिस्ट्रेसन फाराम भर्ने म्याद थपप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८०–०८१ का लागि डिप्लोमा र प्रमाणपत्र तहका कार्यक्रमहरूमा रजिस्ट्रेसन …आश्विन २६, २०८०
सीटीईभीटीले डिप्लोमा तथा प्रमाणपत्र तहमा पुनः भर्ना लिने (शिक्षण संस्थासहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक शत्र २०८०–८१ को लागि डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमहरुमा पूर्ण शुल्कीय तर्फ …आश्विन २३, २०८०
जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटनऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गरेका छन् । भवनको अभावमा खाली स्थानमा अध्ययन गर्न …आश्विन १३, २०८०
प्राविधिक शिक्षालय सञ्चालन गर्दै आँबुखैरेनीतनहुँको आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । गाउँपालिकाभित्रका विद्यार्थीको प्राविधिक शिक्षा पढ्ने चाहना पूरा गर्न गाउँपालिकाले …आश्विन ८, २०८०
विद्यालय ठप्प पारी शिक्षक आन्दोलन थालिँदै“अब हामी माइतीघर र नयाँबानेश्वर केन्द्रीत आन्दोलन गर्ने छौँ । आन्दोलनको आँधीबेहरीलाई कसैले रोक्न सक्दैन”भाद्र २९, २०८०
सीटीइभीटीको परीक्षा तत्काल सञ्चालन गर्न सम्झदारी भएको छः मन्त्री राईशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)को परीक्षा तत्काल सञ्चालन गर्ने समझदारी जुटेको …भाद्र २२, २०८०
तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा परिवर्तन हुन्छस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्ने बताएका छन् । जिल्ला समन्वय …भाद्र ७, २०८०
विद्याभूषण र पदकका लागि एक हजार २६ को आवेदनमन्त्रालयले २०७६ देखि २०७९ सालसम्मका विद्यार्थीले आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।भाद्र ६, २०८०
जीर्ण बन्दै प्राविधिक शिक्षालयमर्मतसम्भारलागि बजेट अभाव हुदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । विसं २०४० मा ८६५ रोपनीमा स्थापित यो …भाद्र ४, २०८०