रापबोर्डले शुल्क असुल्यो : महालेखा परीक्षकको प्रतिवेदनमहालेखाको पछिल्लो प्रतिवेदनले यसरी अध्यापन अनुमतिपत्रका लागि लिइएको परीक्षामा समेत ज्यादै न्यून प्रतिशत उत्तीर्ण भएको सबन्धमा अध्ययन, विश्लेषण गरी कारण पहिचान गर्नुपर्छ भनिएको छ ।जेष्ठ १४, २०८१
सोह्रौँ योजनामा शिक्षासार्वजनिक गरिएको योजना दस्तावेजअनुसार सोह्रौँ योजनाको अन्तिम वर्षमा सबैभन्दा बढी निजी क्षेत्रबाट शिक्षामा लगानी हुनेछ ।जेष्ठ ३, २०८१
सीटीइभीटी प्रदेश सरकार मातहत ल्याउने निर्णयबागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सीटीइभीटी) प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेको छ …बैशाख २७, २०८१
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्रीप्रधानमन्त्री प्रचण्डले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भएको बताए ।बैशाख १२, २०८१
‘विद्यार्थी पलायन हुनबाट रोकेका छौँ’नेपालमा उच्च शिक्षा प्रदान गर्ने त्यस्ता शिक्षण संस्थाको सङ्ख्या ५९ वटा पुगेका छन् । यी कलेजमा हाल २९ हजार ५०६ जना विद्यार्थी अध्ययनरत छन् ।चैत्र २७, २०८०
माई सेकेन्ड टिचर र एसपीए कलेजबीच साझेदारीमाई सेकेन्ड टिचरले नेपालमा राष्ट्रिय परीक्षा बोर्डको लागि पाठय्क्रम सहयोग गर्न उत्कृष्ट …चैत्र २२, २०८०
उद्यमी बन्न कृषि विज्ञान सङ्कायका ३१ विद्यार्थी छनोटमाउद्यमशीलता विकास कार्यक्रमका लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्काय टीकापुरका ३१ विद्यार्थी छनोटमा भएका छन् । उद्यमशीलता विकासका लागि …चैत्र १२, २०८०
सङ्घीय शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन आग्रहनेपाल शिक्षक महासंघले आज शिक्षा मन्त्री सुमना श्रेष्ठसंग भेट गरी सङ्घीय शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन आग्रह गरेको छ । महासघका अध्यक्ष, …चैत्र २, २०८०
महानगरपालिकाद्वारा सिपमूलक तालिमका लागि २३ ओटा क्याम्पससंग सहमतिकाठमाडौं महानगरपालिकाले सिपमूलक तालिम सञ्चालन गर्न २३ ओटा क्याम्पससंग सहमति गरेको छ । सिपमूलक तालिम सञ्चालनका लागि कलेजहरुले कक्षाकोठा र प्रयोगशाला …फाल्गुण २८, २०८०
विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थीविद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका …फाल्गुण २७, २०८०