After SEE Portal

प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमको परीक्षा तालीका सार्वजनिक

Bridge Course

प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रममा डिप्लोमा÷प्रमाणपत्र तहको प्रथम वर्ष प्रथम खण्डको नियमित परीक्षा २०८० को परीक्षा तालीका सार्वजनिक गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचना अनुसार परीक्षा आवेदन फाराम भर्ने परीक्षार्थीको कार्यतालिका सार्वजनिक गरेको हो ।

आंगिक शिक्षालयहरुमा संचालित प्राविधिक शिक्षामा विशेष छात्रबृत्ति कार्यव्रmम (दलित, मुस्लिम, लोपोन्मुख जाती तथा भुकम्प प्रभावित) अन्तर्गत २०७९ सालमा प्रवेश परीक्षा दिई रजिष्ट्रेशन कायम भएका डिप्लोमा इन एग्रिकल्चर–बाली विज्ञान र पश ुविज्ञान), डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग, डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग (हाइड्रोपावर) डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ्ग, डिप्लोमा इन बायोमेडिकल इन्जिनियरिङ्ग कार्यक्रमहरुको प्रथम वर्ष प्रथम खण्डको नियमित परीक्षा पुस ८ गतेदेखि १६ गते सम्म संचालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।

 

A Levels MA