प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका २०० जनालाई विशेष छात्रवृत्ति प्रदान गर्न आवेदन मागप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) ले प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका छात्रछात्रालाई प्रि–डिप्लोमा तथा डिप्लोमा तहमा …श्रावण २३, २०८०
सीटीईभीटीद्वारा विशेष छात्रवृत्तिका लागि आवेदन मागप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले विशेष छात्रवृत्ति कार्यक्रममा प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ …श्रावण २३, २०८०
नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा विद्यापदकका लागि आवेदन मागशिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरमा आवेदन दिनहुन यो सूचना प्रकाशित गरिएको छ ।श्रावण २१, २०८०
सिटीइभीटी र आयोगको विवादका कारण अन्तिम समयमा परीक्षा स्थगितप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) ले विभिन्न विषयको लागि भोलिदेखि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा अन्तिम समयमा आएर आज स्थगित गरेको छ …श्रावण १९, २०८०
सीटीईभीटीले प्रवेश परीक्षा स्थगित गर्योप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा र डिप्लोमा÷प्रमाणपत्र तहका सम्पूर्ण कार्यक्रमहरूमा …श्रावण १९, २०८०
सीटीईभीटी रआयोगको विवादका विच परीक्षा केन्द्र निर्धारण (केन्द्र सहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले , डिप्लोमा – प्रमाणपत्र तहका पूर्ण शुल्कीय तर्फका सामान्य चिकित्सा, …श्रावण १८, २०८०
सीटीईभीटीको वर्गीकृत छात्रवृत्ति कार्यक्रमहरूको प्रवेश परीक्षा केन्द्र निर्धारण (केन्द्रसहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यक्रमहरूको प्रवेश परीक्षा केन्द्र …श्रावण १६, २०८०
डिप्लोमा तथा प्रि–डिप्लोमा तहको परिमार्जित पाठ्यक्रम लागु गर्न निर्देशनप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) ले पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले डिप्लोमा तथा प्रि–डिप्लोमा तहमा परिमार्जित …श्रावण १२, २०८०
सीटीईभीटीलाई चिकित्सा शिक्षा सम्बन्धी आफूखुसी गतिविधि अगाडि बढाए कारबाही गर्ने आयोगको चेतावनी (शिक्षालय, कार्यक्रम र सिटसहित)चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले चिकित्सा शिक्षा तर्फको प्रमाणपत्र तहमा विद्यार्थी भर्ना तथा सिट निर्धारण …श्रावण ९, २०८०
आधारभूत सर्वेक्षण ईन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ डिप्लोमा किन पढ्नेमाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन भए लग्तै विद्यार्थीहरूको स्कुल जीवनबाट कलेज जीवन तर्फको यात्रा तय हुन्छ । एसईई पढाइपछि रोजगारी …श्रावण ८, २०८०