एक प्राविधिक विद्यालय एक उद्यम कार्यक्रमका लागि प्रस्ताव माग सरकार सामाजिक विकास मन्त्रालय बागमती प्रदेश एक प्राविधिक विद्यालय एक उद्यम कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ । चालु आव २०७९–८० मा मन्त्रालयको वार्षिक … चैत्र १०, २०७९
सीटीईभीटी पदपूर्ति समितिको तीन वर्षपछि नतिजा सार्वजनिक (नतिजा सहित) प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) पदपूर्ति समितिले तीन वर्षअघि लिएको विभिन्न पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । २०७६ माघ … फाल्गुण १६, २०७९
सीटीईभीटीद्वारा विशेष प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन माग प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले विशेष प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । फागुन ८ … फाल्गुण ८, २०७९
सीटीईभीटीद्वारा मौका परीक्षाका लागि आवेदन माग प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तहको मौका परीक्षाको परीक्षा आवेदन खुला गरेको छ … माघ २०, २०७९
डिप्लोमा तथा प्रमाणपत्र तहको रजिस्ट्रेसन आवेदन फाराम खुला प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यलयले डिप्लोमा तथा प्रमाणपत्र तहको तहको … मंसिर २६, २०७९
स्वीकृति नलिई विद्यार्थी भर्ना गरिएमा कारबाही गरिने प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले सम्बन्धन स्वीकृति नभएका शिक्षण संस्थामा भर्ना नगर्न अभिभावक विद्यार्थीलाई अनुरोध गरेको छ … मंसिर २१, २०७९
आवश्यक सिट पुरा नभएपछि जुनसुकै समूहका विद्यार्थीलाई छात्रवृत्ति दिने गरी आवेदन माग प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) प्रदेश कार्यालय, प्रदेश नं। १ इटहरीले आवश्यक विद्यार्थी नपाएपछि वर्गीकृत छात्रवृत्तिका लागि पुनः … मंसिर १९, २०७९
सीटीईभीटीद्वारा मौका परीक्षा पुस २ गते गर्ने गरी कार्यतालिका सार्वजनिक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक … मंसिर १६, २०७९
हेराल्ड कलेजको दीक्षान्त समारोह सम्पन्न दीक्षान्त समारोहमा स्नातक तह पूरा गरेका ३९६ जना दीक्षित भएका थिए । मंसिर १४, २०७९
सीटीईभीटीद्वारा डिप्लोमा प्रमाणपत्र तह तथा प्रि–डिप्लोमा तहको बैकल्पिक विद्यार्थीको नामावली सार्वजनिक प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) लुम्बिनी प्रदेशले डिप्लोमा प्रमाणपत्र तह तथा प्रि–डिप्लोमा तहको निशुल्क छात्रवृत्ति कोटाको बैकल्पिक … मंसिर ९, २०७९