तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा परिवर्तन हुन्छस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्ने बताएका छन् । जिल्ला समन्वय …भाद्र ७, २०८०
विद्याभूषण र पदकका लागि एक हजार २६ को आवेदनमन्त्रालयले २०७६ देखि २०७९ सालसम्मका विद्यार्थीले आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।भाद्र ६, २०८०
जीर्ण बन्दै प्राविधिक शिक्षालयमर्मतसम्भारलागि बजेट अभाव हुदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । विसं २०४० मा ८६५ रोपनीमा स्थापित यो …भाद्र ४, २०८०
आयोगद्वारा सीटीईभीटी अन्तर्गतका १९६ शिक्षण संस्थामा स्वास्थ्य तर्फका कार्यक्रमको सिट निर्धारण (शिक्षण संस्था र सिटसहित)सिट निर्धारण हुन नसकेका शिक्षण संस्थाहरूमा आवेदन फाराम भरेका आवेदकहरूले आफूलाई पायक पर्ने शिक्षण संस्थाहरूमा सीटीईभीटीको सर्तसहित भदौ सात गते दिउँसो ३ बजे …भाद्र २, २०८०
सीटीईभीटी अन्तर्गत चिकित्सा शिक्षा सञ्चालक धर्नामाप्राविधिक शिक्षालय सञ्चालक धर्नामा चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा शिक्षामा देखिएको समस्या समाधानको माग गर्दै निजी प्राविधिक शिक्षालय सञ्चालकहरू …भाद्र १, २०८०
डिप्लोमा–प्रमाणपत्र तह तथा प्रि–डिप्लोमा तहको वर्गीकृत छात्रवृत्तिको प्रवेश परीक्षाको केन्द्र निर्धारण (केन्द्रसहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा–प्रमाणपत्र तह तथा प्रि–डिप्लोमा तहको वर्गीकृत ९निःशुल्क ० …भाद्र १, २०८०
प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका २०० जनालाई विशेष छात्रवृत्ति प्रदान गर्न आवेदन मागप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) ले प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका छात्रछात्रालाई प्रि–डिप्लोमा तथा डिप्लोमा तहमा …श्रावण २३, २०८०
सीटीईभीटीद्वारा विशेष छात्रवृत्तिका लागि आवेदन मागप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले विशेष छात्रवृत्ति कार्यक्रममा प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ …श्रावण २३, २०८०
नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा विद्यापदकका लागि आवेदन मागशिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरमा आवेदन दिनहुन यो सूचना प्रकाशित गरिएको छ ।श्रावण २१, २०८०
सिटीइभीटी र आयोगको विवादका कारण अन्तिम समयमा परीक्षा स्थगितप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) ले विभिन्न विषयको लागि भोलिदेखि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा अन्तिम समयमा आएर आज स्थगित गरेको छ …श्रावण १९, २०८०