After SEE Portal

मावि लाइसेन्सको विज्ञापन वैशाख ३१ गते हुने

Bridge Course

शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन वैशाख ३१ गते भित्र गर्ने तयारी थालेको छ ।

आयोगले कार्यतालिका अनुसार नै वैशाख ३१ गते विज्ञापन गर्ने तयारी गरेको हो ।

आयोगले आफ्नो अनलाइन दरखास्त प्रणाली अनुसार विज्ञापन गर्दा आवेदकको संख्या बढी हुने र नधान्ने हुँदा पहिला माविको विज्ञापन गर्ने तयारी थालेको जनाएको छ । 

A Levels MA