After SEE Portal

प्रावि सुदुरपश्चिमको नतिजा सार्वजनिक (नतिजा सहित)

Bridge Course

शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को सुदूरपश्चिम प्रदेशको नतिजा प्रकाशन गरेको छ ।

आयोगले जेठ २० गते लिएको लिखित परीक्षा (सामान्य) को नतिजा सार्वजनिक गरेको हो ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम १८ को उपनियम (२) बमोजिम आयोगको आजको निर्णय अनुसार सुदूरपश्चिम प्रदेश अन्तर्गत रहेका जिल्लाहरुको  लिखित परीक्षा (विषयगत) का लागि छनोट भएका उम्मेदवारको नामावली सार्वजनिक गरेको  छ । सो परीक्षामा सो प्रदेशबाट १० हजार १९९ जना सहभागी भएका थिए ।

सुदुरपश्चिमको नतिजा

A Levels MA
Thuprai - Books and E-books