विद्यालय कर्मचारी र बाल कक्षा शिक्षकको व्यवस्थापनका लागि हुने आन्दोलनमा ऐक्वद्धतानेपाल शिक्षक महासंघ आबद्ध र सम्बद्ध संस्थाले विद्यालय कर्मचारी र बाल कक्षा शिक्षकको व्यवस्थापनका लागि हुने आन्दोलनमा ऐक्बद्धता जनाएका छन् । सम्पूर्ण संघ …बैशाख २८, २०८०
विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गर्न महासंघको मागनेपाल शिक्षक महासंघले विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गर्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको छ । विद्यालय कर्मचारीलाई दरबन्दी अनुसारको तलबभत्ताको …बैशाख २६, २०८०
बागमतीमा सिकाइ कार्यशाला सुरुजिल्लाको बागमती नगरपालिकाले शिक्षकहरूका लागि सिकाइ कार्यशाला सुरु गरेको छ । तल्लो तहदेखि नै शिक्षा सुधार गर्न नगरपालिकाले आफ्नो क्षेत्रका सबै सामुदायिक …बैशाख २२, २०८०
जति विषय लागे पनि मौका परीक्षामा सहभागी हुन पाइनेकक्षा १२ को परीक्षामा दुई विषयभन्दा बढीमा ‘नन ग्रेडेड’ प्राप्त गर्ने विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन् ।बैशाख २१, २०८०
मावि लाइसेन्सको विज्ञापन वैशाख ३१ गते हुनेशिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन वैशाख ३१ गते भित्र गर्ने तयारी थालेको छ । आयोगले कार्यतालिका अनुसार नै वैशाख ३१ गते विज्ञापन …बैशाख २१, २०८०
प्राविमा १ लाख १२ हजारको आवेदन, प्रवेशपत्र प्रिन्ट गर्न सकिनेशिक्षक सेवा आयोगले गत चैत ९ गते गरेको प्राथमिक तहको खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि १ लाख १२ हजार ८५ जनाले आवेदन दिएका छन् । दोब्बर दस्तुर …बैशाख २१, २०८०
सङ्घीय शिक्षा ऐन छिटो ल्याउन शिक्षक सङ्घको मागनेपाल शिक्षक सङ्घले शिक्षक र विद्यालयका हक हितलाई सम्बोधन हुनेगरी छिटो सङ्घीय शिक्षा ऐन ल्याउनुपर्नेलगायत २० बुँदे माग सार्वजनिक गरेको छ । हालै भएको नवौँ …बैशाख २१, २०८०
समान ग्रेड, विद्यालय कर्मचारी र बालशिक्षकको तलब वृद्धिको माग गर्दै शिक्षकले प्रदर्शन गर्नेनेपाल शिक्षक महासंघले वैशाख २९ गते माइतीघर मण्डलामा विविध माग राखी प्रदर्शन गर्ने भएको छ । विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको तलब वृद्धिको माग गर्दै …बैशाख २१, २०८०
निमाविको नतिजा सार्वजनिक,२०.७५ प्रतिशत मात्र उत्तीर्ण (नतिजासहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला तर्फको …बैशाख १८, २०८०
गण्डकी प्रदेशका शिक्षक द्वितीय श्रेणीमा बढुवा (नतिजा सहित)शिक्षक सेवा आयोगले कार्य सम्पादन मूल्याङ्कनको आधारमा प्राथमिक तह द्वितीय श्रेणीमा शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ । बढुवा सिफारिस समितिको सचिवालय, …बैशाख १६, २०८०