सामुदायिक र निजी विद्यालयका शिक्षकको तलब समान हुनुपर्नेकाठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले संस्थागत विद्यालयले शिक्षकलाई सामुदायिक विद्यालयका शिक्षक सरह तलब उपलब्ध गराउन निर्देशन दिएका छन् । प्रमुख …आषाढ १४, २०८०
प्रवेश पत्र सुरक्षित राख्न शिक्षक सेवा आयोगको निर्देशनशिक्षक सेवा आयोगले आगामी भदौ २३ गते सञ्चालन हुने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा प्रवेश पत्र सुरक्षित राख्न सूचित गरेको छ । आयोगले वैशाख ३१ गते …आषाढ ११, २०८०
प्रधानाध्यापक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै पोखरा महानगरपालिकापोखरा महानगरपालिकाले प्रधानाध्यापकको प्रोत्साहन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । अधिकांश संघीय बजेटले सम्बोधन गरेका कार्यक्रममा बजेट थप गरेको …आषाढ ११, २०८०
काठमाडौं महानगरपालिकाले शिक्षकलाई मासिक तलब प्रदान गर्नेकाठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । काठमाडौं महानगरपालिकाले प्रधानाध्यापकको मासिक …आषाढ १०, २०८०
हिस्टुनले शिक्षक पदपुर्तिका विरुद्धमा कानुनी उपचार खोज्नेमाध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) केन्द्रिय समितिले शिक्षक पदपुर्तिका विरुद्धमा कानुनी उपचार खोज्ने भएको छ । साविक उमावि (कक्षा ११–१२) तहमा …आषाढ ९, २०८०
विद्यालय कर्मचारीको माग सम्बोधन गर्न सरकार संवेदनशील भएनविद्यालय कर्मचारीका विषयमा संसद्मा कुरा उठे पनि सम्बोधन गर्न सरकार संवेदनशील नभएको सरकारमा संलग्न दलका सांसदहरू बताएका छन् । पूर्वशिक्षामन्त्रीसमेत रहेका …आषाढ ८, २०८०
ईसीडी शिक्षकको संघ सरकारले प्रदान गर्ने पारिश्रमिक मात्र हस्तान्तरण भएको होचालु आवको बजेटमा बढेको रुपियाँ भनिएको हिजो शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको सूचना पश्चात सामाजिक सञ्जालमा एक खालको बहस सिर्जना भएको छ । केहीले …आषाढ ६, २०८०
बन्ला त शिक्षक अस्पताल !चालु आर्थिक वर्षको बजेट भाषणाको बुँदा नं. १४३ मा शिक्षक अस्पताल निमार्ण कार्य अघि बढाउने सरकारले उद्घोष गरेको थियो । तर आर्थिक वर्ष सकिन लाग्दा समेत शिक्षक …आषाढ ६, २०८०
व्यक्तिको न्यायिक अधिकारको सुनिश्चितता गर्न माग, अन्यथा जुनसुकै कदम चाल्न बाध्य हुने प्राध्यापकको चेतावनीप्राध्यापकहरूले सरकारले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा कार्यरत उप प्राधयपक प्रेमबहादुर चलाउनेले दायर गरेको मुद्दा अदालतमा …आषाढ ५, २०८०
विद्यालय बन्द गरिएकोमा स्पष्टीकरण मागकेकति कारणले विद्यालय बन्द गरिएको सो बारेमा तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।आषाढ ४, २०८०