उपत्यकाभित्र सबै पालिकामा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिउपत्यकाभित्र काठमाडौँ र ललितपुर महानगरपालिकाका साथै अन्य १६ वटा नगरपालिका छन् ।जेष्ठ ८, २०८०
वीरगञ्ज महानगरपालिकाले एकै पटक सोध्यो २४ शिक्षकसँग स्पष्टीकरणवीरगञ्ज महानगरपालिकाले आज एकै पटक २४ जना शिक्षकसँग स्पष्टीकरण माग गरेको छ । महानगरपालिकाले समयमा विद्यालयमा उपस्थित नरहेको भन्दै वीरगञ्जस्थित श्री नेपाल …जेष्ठ ८, २०८०
शिक्षकलाई अक्षर सुधार तालिमदाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थीका अक्षर सुधार अभियान सुरुआत गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीका अनुसार पहिलो चरणमा …जेष्ठ ६, २०८०
पाठ्यपुस्तकमा गलत क्याप्सनसमयमा पाठ्यपुस्तक प्रकाशन गर्नुपर्ने भएको हुँदा हतार गर्दा क्याप्सनमा गल्ती हुन पुगेकोजेष्ठ ६, २०८०
सदनमा आफ्ना माग प्रस्तुत गर्न विद्यालय कर्मचारीको अनुरोधराष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । सङ्घीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को …जेष्ठ ५, २०८०
विज्ञापन नभएको जिल्लामा पनि प्रतिस्पर्धी उम्मेद्वार भेटिएशिक्षक सेवा आयोगले चैत ९ गते आव्हान गरेको प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षामा आवेदन माग नभएको जिल्लाबाट पनि परीक्षा …जेष्ठ ४, २०८०
शिक्षकहरूको काज सरुवा नगर्न अन्तरिम आदेशउच्च अदालत जुम्लाले नियम विपरीत शिक्षकहरूको काज सरुवा नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश श्रीमणकुमार गौतमको इजलासले कालीकोट जिल्लाको रास्कोट …जेष्ठ २, २०८०
आज कार्यालय समयभित्र विद्यालय कर्मचारीको नपुग तलब विवरण पठाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले करारमा कार्यरत विद्यालय कर्मचारी र कार्यालय सहयोगीको नपुग तलबको विवरण पठाउन ७७ ओटै शिक्षा विकास तथा समन्वय इकाइलाई …जेष्ठ २, २०८०
आयोगले मावि लाइसेन्सको विज्ञापन गर्यो (यहाँबाट आवेदन दिन सकिन्छ)शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन आव्हान गरेको छ । आयोगको २९ गतेको निर्णयानुसार शिक्षक सेवा आयोग नियमावली (संशोधन …बैशाख ३१, २०८०
शिक्षक कर्मचारी माइतीघर मण्डलामाविद्यालय कर्मचारी लगायत शिक्षकहरूले काठमाडौंको माइतीघर मण्डलामा अहिले विरोध प्रर्दशन गरिरहेका छन् । विद्यालय कर्मचारीको दरबन्दी र उचित तलब, बालविकास …बैशाख २९, २०८०