After SEE Portal

मावि विषयगत परीक्षाको केन्द्र निर्धारण (केन्द्र सहित)

Bridge Course

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) शिक्षक छनोट परीक्षाको केन्द्र निर्धारण गरेको छ ।

आयोगगको जेठ २९ गतेको निर्णय अनुसार केन्द्र निर्धारण गरेको हो ।

आयोगले विषयगत परीक्षा आगामी असार ९ गते सञ्चालन गर्ने गरी यस अघि नै सूचना सावजनिक गरिसकेको छ ।

परीक्षा केन्द्र हेर्न यहाँक्लिक गर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books