After SEE Portal

प्राविधिक कठिनाइ नभए असार १ गते प्राविको नतिजा सार्वजनिक गर्ने तयारीमा आयोग

Bridge Course

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा असार १ गते  सार्वजनिक गर्ने गरी तयारी गरिहेको छ ।

आयोगले प्राविधिक कठिनाइ नभएमा असार ४ गते भित्रै नतिजा सार्वजनिक गर्ने भएको हो ।गत जेठ २० गते सञ्चालन भएको  परीक्षा  नतिजा सार्वजनिक गर्ने  अन्तिम तयारीमा आयोग रहेको जनाएको छ  ।

आयोगले २०७९ चैत ९ गते प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिका लागि विज्ञापन  गरेको थियो ।

A Levels MA
Thuprai - Books and E-books