प्रावि कर्णालीको नतिजा सार्वजनिक (नतिजा सहित)

शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को सुदूरपश्चिम प्रदेशको नतिजा प्रकाशन गरेको छ ।

आयोगले जेठ २० गते लिएको लिखित परीक्षा (सामान्य) को नतिजा सार्वजनिक गरेको हो ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम १८ को उपनियम (२) बमोजिम आयोगको आजको निर्णय अनुसार सुदूरपश्चिम प्रदेश अन्तर्गत रहेका जिल्लाहरुको  लिखित परीक्षा (विषयगत) का लागि छनोट भएका उम्मेदवारको नामावली सार्वजनिक गरेको  छ । सो परीक्षामा सो प्रदेशबाट ९ हजार ३९२  जना सहभागी भएका मध्ये १४७० जना उत्तीर्ण भएका छन् ।

कर्णालीको नतिजा

Degrees offered in nepal
Counseling
Bachelors Portal