काठमाडौं महानगरले संघीय सरकारले विद्यालयलाई प्रदान गरेको पैसा दिएनकाठमाडौं महानगरपालिकाले गत शैक्षिक सत्रमा दिवा खाजा, सेनिटरी प्याड, पाठ्यपुस्तक बापतको सम्पूर्ण रकम विद्यालयलाई निकासा नगरेको पाइएको छ । संघीय सरकारले …श्रावण ३१, २०७९
एसईईका परीक्षार्थीले उत्तरपुस्तिकाको प्रतिलिपि लिन चाहनुहुन्छ ?प्रतिविषयको उत्तरपुस्तिकाको प्रतिलिपिका लागि सात सय रुपियाँ राजस्व बुझाउनुपर्ने हुन्छ । त्यसपछि पनिकाले उत्तरपुस्तिकाको फोटोकपी परीक्षार्थीलाई उपलब्ध गराउनेछ ।श्रावण ३०, २०७९
भदौ १५ गते भित्र छात्रवृत्ति विवरण सार्वजनिक गर्न निर्देशनकाठमाडौं महानगरपालिकाको शिक्षा विभागले कक्षा ११ र १२ मा भर्ना भएका कूल विद्यार्थी संख्याको १० प्रतिशतमा नघट्ने भदौ १५ गते भित्र छात्रवृत्ति प्रदान गरेको विवरण …श्रावण २९, २०७९
शैक्षिक संस्था विशुुद्ध हुने कहिले ? (साप्ताहिक शैक्षिक गतिविधि साउन २१–२७)आज मध्यपश्चिम विश्वविद्यालयको सम्पूर्ण कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जफत गरेको छ । शिक्षक छनोट प्रक्रियामा विश्वविद्यालयका केही व्यक्तिले गरेको …श्रावण २७, २०७९
एसईई उत्तरपुस्तिका परीक्षणमा शिक्षकको चरम लापरवाहीकतिपय शिक्षकलाई उत्तरपुस्तिका परीक्षण गर्न निकै हतार हुन्छ । उनीहरु आउँछन्, पोका खोल्छन् र विद्यार्थीले लेखेका कुरा ध्यानपूर्वक नपढिकनै धमाधम अङ्क दिन थाल्छन् ।श्रावण २७, २०७९
‘विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू’उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीबाट शुल्क नलिन फैसला गरेको छ । न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र मोहम्मद जुनैद आजादको संयुक्त …श्रावण २५, २०७९
विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावितबैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै …श्रावण २५, २०७९
भदौ दुई र तीन गते चालु आवको वार्षिक कार्यक्रम अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले आव २०७९–८० को वार्षिक कार्यक्रम अभिमुखीकरण कार्यक्रम आगामी भदौ दुई र तीन गते आयोजना गर्ने भएको छ । केन्देले हिजो एक …श्रावण २३, २०७९
केन्द्रद्वारा २०७९–८० को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन सार्वजनिक (मार्गदर्शन सहित)आर्थिक वर्ष २०७९–८० को बजेट कार्यान्वयन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आफ्नो मातहतको निकायलाई निर्देशन दिएको । आर्थिक वर्ष २०७९–८० को बजेट …श्रावण २३, २०७९
२०७९ मा विवरण अद्यावधिक गर्ने विद्यालय सार्वजनिक (अद्यावधिक भएका विद्यालयसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) विवरण अद्यावधिक भएका विद्यालय सार्वजनिक गरेको छ । निर्धारित …श्रावण २३, २०७९