विद्यालयमा इन्टरनेट विस्तारजिल्लाको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन …मंसिर १८, २०७९
कक्षा ५, ८ र १० का नयाँ पाठ्यपुस्तक तयारआगामी २०८० सालको शैक्षिक सत्रबाट ती कक्षाका नयाँ पाठ्यपुस्तक अध्यापन गरिनेछ ।मंसिर १८, २०७९
एक दिने प्रधानाध्यापक करुणाविद्यार्थीको नेतृत्व सिप विकास गराउने उद्देश्यले दुर्गामहालिङ्ग माध्यामिक विद्यालय चौका छान्ना बझाङले आज एक दिन विद्यार्थीलाई प्रधानाध्यापक बनाएको छ …मंसिर १६, २०७९
समायोजन भएका विद्यालयलाई बसशिक्षा तथा मानव स्रोत विकास केन्द्रले समायोजन भएर बनेका ठुला विद्यालयलाई बस प्रदान गर्ने भएको छ । केन्द्रको बार्षिक कार्यक्रम अनुसार अनुदान प्रदान गर्ने …मंसिर १६, २०७९
शिक्षण सिकाइ सहयोग अनुदानका लागि प्रस्ताव मागशिक्षा विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाले शून्य दरबन्दीमा सञ्चालन भएका सामुदायिक माध्यमिक विद्यालयहरूलाई शिक्षण सिकाइ सहयोग अनुदानका लागि प्रस्ताव पेस …मंसिर १६, २०७९
केन्द्रले समकक्षता अनलाइनबाट रुजु भएकाको मात्र प्रदान गर्नेपाठ्यक्रम विकास केन्द्रले पुस एक गतेदेखि अनलाइनबाट प्रमाणित भएका विद्यार्थीलाई मात्र समकक्षता दिने भएको छ । केन्द्रका अनुसार अनलाइनबाट रुजु भएका विद्यार्थीलाई …मंसिर १४, २०७९
कर्णालीमा अझै पुगेन पाठ्यपुस्तकशैक्षिक सत्र सुरु भएको सात महिना पुगिसक्दा पनि कर्णालीका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेका छैनन् । सबै विषयका पाठ्यपुस्तक विद्यालयसम्म नपुग्दा …मंसिर १२, २०७९
विद्यालय जाँदा आउँदा दैनिक छ घण्टाबझाङ, दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गरे । गोरङ घर भएका उनलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ …मंसिर १२, २०७९
कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशनराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ । भदौ ३० र ३१ गते सञ्चालन भएको कक्षा १२ को पूरक परीक्षाको …मंसिर ९, २०७९
१३औँ नेशनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुनेराष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) कास्कीको आयोजनामा मङ्सिर २० गतेदेखि २३ गतेसम्म १३औँ नेशनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुने …मंसिर ९, २०७९