सरकारी विद्यालयमा विद्यार्थी उपचार शय्यादाङ तुलसीपुर उपमहानगरपालिका –४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त …श्रावण १४, २०७९
एसईईको नतिजा सुधार्न सामुदायिक शिक्षामा लगानी बढाउनुपर्नेराष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा कर्णाली प्रदेश ‘कमजोर’ देखिएको छ । बोर्डले पहिलोपटक प्रदेशगतरुपमा …श्रावण १३, २०७९
‘शिक्षा र स्वास्थ्यमा राज्यले जिम्मेवारी लिनुपर्छ ’बागमती प्रदेशसभाका सदस्यले जोखिममा रहेका र विपन्न बालबालिकालाई राज्यले सहजरुपमा गुणस्तरीय शिक्षाको पहुँच दिनुपर्नेमा जोड दिएका छन् । बागमती प्रदेशसभाको …श्रावण १३, २०७९
विद्यालयले भौतिक सुविधा विस्तारका लागि साउन २९ गते भित्र प्रस्ताव पेस गर्नुपर्नेराष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कार्यक्रमलागि साउन २९ गते भित्र सम्बन्धित विद्यालयले प्रस्ताव पेसगनु पर्ने भएको छ । मन्त्रिपरिषदको साउन ९ गतेको …श्रावण १३, २०७९
कक्षा १२ को परीक्षामा न्यूनतम ३५ प्रतिशत ल्याउनैपर्ने“न्यूनतम ३५ प्रतिशत हासिल नगर्नेको प्रमाणपत्रमा ननग्रेडेड उल्लेख हुनेछ”श्रावण १३, २०७९
रहरै रहरमा एसईईम्याग्दीका तीन महिलाले ४० वर्षपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । बेनीको उज्यालो वैकल्पिक विद्यालयबाट तीन जना प्रौढहरूले एसईई …श्रावण १२, २०७९
४२ जनाको जीपीए ४.०आज सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४२ जना विद्यार्थीले ४.० जीपीए ल्याएका छन् । ४ लाख ९५ हजार ७५१ परीक्षार्थी मध्ये ४२ जना विद्यार्थीले ४ …श्रावण ११, २०७९
एसईईको नतिजामा माथिल्लो जीपीए र तल्लो जीपीए समूहमा पास हुने विद्यार्थी विगत भन्दा कमराष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजामा उच्च जीपीए ल्याउने विद्यार्थी र …श्रावण ११, २०७९
एसईई नतिजा २०७८ प्रकाशितराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण महाशाखाले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को नतिजा आज सार्वजनिक गरेको छ । परीक्षाको ३ महिनापछि नतिजा …श्रावण ११, २०७९
एसईईमा ननग्रेडेड गर्ने व्यवस्था हटाइयो“यसपटक ३५ प्रतिशतभन्दा कम ल्याउनेलाई ननग्रेडेड गरिदिँदा त्यति न्याय होला जस्तो देखिएन”श्रावण १०, २०७९