शिक्षक र बालविकास सहजकर्ताको नपुग तलव भत्ता विवरण पठाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक र बालविकास सहजकर्ताको नपुग तलव भत्ता विवरण फागुन पहिलो हप्ताभित्र पठाउन निर्देशन दिएको छ । शिक्षक र बालविकास …माघ २०, २०७९
नक्कली शैक्षिक प्रमाणपत्रधारी प्रधानाध्यापक कँडेल विरुद्ध आरोपपत्र दायरचितवनको कालिका नगरपालिकास्थित भीमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. हरिप्रसाद काँडेललाई नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको आरोपमा …माघ १८, २०७९
बूढानीलकण्ठ नगरपालिकाले जारी गर्यो १५ बुँदे प्रतिबद्धतापत्रबूढानीलकण्ठ नगरपालिकाले शिक्षकका १५ बुँदे प्रतिबद्धपत्र सार्वजनिक गरेको छ । सो नगरपालिकाले आयोजना गरेको प्रथम नगर शिक्षक सम्मेलनमा घोषणा गरिएका १५ बुँदे …माघ १६, २०७९
२०८० को शैक्षिक सत्र वैशाख १ देखि सुरु हुनेआगामी वर्षको शैक्षिक सत्र वैशाख एक गतेदेखि सञ्चालन हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले सूचना जारी …माघ १५, २०७९
विद्यालय तहको सिकाइ उपलब्धी दयनीयः शिक्षा मन्त्री खनालशिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले विद्यालय शिक्षाको सिकाइ उपलब्धीको अवस्था दयनीय भएको बताएका छन् । परिमार्जन गरी कार्यान्वयन ल्याउनु पर्ने …माघ १५, २०७९
एसईई चैत्र १७ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९, को परीक्षा तालिका सार्वजनिक गरेको छ । २०७९ सालको …माघ १४, २०७९
राजनीतिक क्षेत्रमा शिक्षा सम्बन्धी चिन्तन कम हुनेशिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले सार्वजनिक शिक्षाको गुणस्तर सुधारबारे राजनीतिक क्षेत्रमा अत्यन्तै कम चिन्तन हुने गरेको बताएका छन् …माघ १२, २०७९
बोर्डद्वारा कक्षा १२ को पुरक, कक्षा ११ को आंशिक र पूर्वआवश्यक सामग्रीको नतिजा सार्वजनिक(नतिजासहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२),ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक), कक्षा ११ को आंशिक र पूर्वावश्यक पाठ्यक्रम अन्तर्गतका …माघ १२, २०७९
सरस्वती पूजा गर्दै विद्यालयसरस्वती पूजा या श्रीपञ्चमी वा वसन्त पञ्चमी वा जे भने पनि आज सबै विद्यालयले विशेष पर्वका रुपमा पूजा आरधाना गरी मनाउँदैछन् श्रीपञ्चमी । हेमन्त …माघ १२, २०७९