महानगरका विद्यालयमा पूर्व-स्वीकृति बिना जान नपाइनेकाठमाडौं महानगरपालिकाले विद्यालयभित्र पूर्व स्वीकृति बिना कसैलाई प्रवेश नगराउन विद्यालयहरुलाई परिपत्र गरेको छ । विभिन्न संघ संस्थाका नाममा, अतिथि …पौष १९, २०७९
जाडो छल्न विद्यालय विदासोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार …पौष १९, २०७९
अत्यधिक चिसो बढेपछि विद्यालय बन्दकञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द …पौष १७, २०७९
रोकिएन एनओसी लिनेको भीड (साप्ताहिक शैक्षिक गतिविधि पुस ८–१५)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट साउनदेखि मंसिर महिनाभित्र ३८ हजा ६१ जनाले एनओसी लिएका छन् …पौष १६, २०७९
टुकी बालेर पढाउन सुरु गरिएको विद्यालय बन्यो देशकै उत्कृष्टसाठी वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर राति पढाउन सुरु गरिएको नारायणी नमुना माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्ये दोस्रो हुन …पौष १५, २०७९
ब्रेललिपिका पाठ्यपुस्तक प्रयोगको अनुगमन गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले दृष्टिविहीन बालबालिका अध्ययन गर्ने विद्यालयहरूले ब्रेललिपिमा तयार गरिएका पाठ्यपुस्तकहरूको पहुँच लक्षित वर्गमा कस्तो छ …पौष १४, २०७९
त्रिपाल मुनी पढ्न बाध्य बालबालिकामहाकाली नगरपालिका–२, पण्डारोमा रहेको भुवनेश्वर आधारभूत विद्यालयका बालबालिका त्रिपालले बोरेको टहराको भरमा पढ्न बाध्य भएका छन् । विसं २०७९ भदौ २४ गते आएको …पौष १३, २०७९
भूकम्पपछि दरबार हाईस्कुलमा ७१ बाट ५९१ जना विद्यार्थी पुगे२०७२ सालमा भूकम्प जानु अघि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा जम्मा ७१ जना मात्र विद्यार्थी थिए । वैशाखमा भूकम्प गयो । संस्कृत …पौष १२, २०७९
विद्यालय शिक्षामा अभिभावकलाई ४८ प्रतिशत व्ययभारअभिभावकलाई ४८ प्रतिशत व्ययभार थोपर्दै दश वर्षे विद्यालय शिक्षा क्षेत्र योजना (सन् २०२१–२०३०) अघिसारिएको छ । उक्त कार्यक्रम कार्यान्वयनका लागि अभिभावकलाई …पौष १०, २०७९
विज्ञान प्रदर्शनी सम्पन्नविद्यालय तहका विद्यार्थीहरूलाई विभिन्न वैज्ञानिक उपकरण निर्माणमा टेवा पु¥याउने उद्देश्यले भक्तपुरमा एकदिने विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । सूर्यविनायक …पौष १०, २०७९