कक्षा १२ को नतिजा भदौ २० सम्ममा प्रकाशन हुने,कक्षा ११ को परिवर्तित पाठ्यक्रम सहित ( साप्ताहिक शैक्षिक गतिविधि साउन १४–२०)त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातक तहको सबै कार्यक्रमका लागि भर्ना गर्न लिँदै आएको सिम्याट परीक्षा आगामी भदौ २५ गते सञ्चालन गर्ने भएको छ …श्रावण २१, २०७९
कार्यक्रम कार्यन्वयन पुस्तिका संशोधन नभए आन्दोलन गर्ने परिषद्को चेतावनीनेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारले आफूहरूलाई झुक्याएको भन्दै आन्दोलनको चेतावनी दिएको छ । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीले सरकारले शिक्षक …श्रावण २०, २०७९
कार्यक्रम कार्यान्वयन पुस्तिका आव २०७९–८० सार्वजनिक (पुस्तिकासहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रम कार्यान्वयन पुस्तिका आव २०७९–८० सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट हिजोको …श्रावण १८, २०७९
एक शिक्षण संस्था एक उद्यम कार्यक्रमका लागि प्रस्ताव मागविद्यालयमा उद्यम स्थापना गर्न इच्छुक सामुदायिक माध्यमिक विद्यालयहरूले ३० दिनभित्र व्यवसायिक परियोजना प्रस्ताव पेस गर्नुपर्ने भएको छ । राष्ट्रिय युवा …श्रावण १८, २०७९
साउन मसान्तसम्म भर्ना लिन बोर्डको निर्देशन२०७८ सालको कक्षा १० (एसईई)को परीक्षाफल साउन ११ गते सार्वजनिक भएको थियो ।श्रावण १८, २०७९
नमुना विद्यालयको औसत जीपीए जिल्लाको औसत भन्दा कम२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा काठमाडौं जिल्लाका १० जना विद्यार्थीले मात्र ४.० जीपीए ल्याएका छन् । २०७५ सालको एसईईमा ४० विद्यालयका ५२ …श्रावण १७, २०७९
विद्यालय सम्बन्धी गतिविधि ५५ (पूर्णाङ्क २६०) प्रकाशितशिक्षा तथा मानव स्रोत केन्द्रले २०७९–८० २०७९÷०८० अङ्क–१ विद्यालय शिक्षासम्बन्धी गतिविधि–५५ (पूर्णाङ्क २६०) विद्यालय सम्बन्धी गतिविधि ५५ प्रकाशित गरेको छ …श्रावण १६, २०७९
एसईई पूरक परीक्षाको समयतालिका सार्वजनिक (तालिकासहित)राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०ले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेडबृद्धि (पुरक) परीक्षाको समय तालिका सार्वजनिक …श्रावण १५, २०७९
एसईई ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गतेएसईई ग्रेड वृद्धि परीक्षा आगामी भदौ ११ र १२ गते सन्चालन हुने भएको छ ।आज बसेको परीक्षा बोर्ड बैठकले सो निर्णय गरेको हो । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले …श्रावण १४, २०७९
धेरै विद्यार्थी फेल हुने निश्चित भएपछि कार्यविधि प्रयोगमा ल्याइएन (साप्ताहिक शैक्षिक गतिविधि साउन ७–१३)पाठ्यक्रम विकास केन्द्रले प्रस्ताव गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ गत पुस ७ गते मन्त्रीस्तरीय निर्णयले स्वीकृत गर्यो । निर्देशिकाले लेडर …श्रावण १४, २०७९