संस्थागत विद्यालयको स्थान तथा स्वामित्व परिवर्तनका लागि आवेदन मागकाठमाडौं महानगरपालिकाका संस्थागत विद्यालयले नाम, स्थान र स्वामित्व परिवर्तनका लागि ३५ दिन भित्र निवेदन दिन माग गरेको छ । महानगरपालिका अन्तर्गत …भाद्र ५, २०८०
आँखा पाक्ने रोगको सङ्क्रमणका कारण धमाधम विद्यालय बन्दभक्तपुर, १ भदौ : चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ …भाद्र १, २०८०
काठमाडौं महानगरले कक्षा १० सम्म दिवा खाजा खुवाउनेदिवा खाजाका लागि महानगरले २३ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।भाद्र १, २०८०
कागबेनीमा पठनपाठन बन्दबाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत …भाद्र १, २०८०
अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन निर्देशन (विद्यालय शिक्षा सम्बन्धी गतिविधिसहित)५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सम्बन्धित सबैलाई निर्देशन दिएको छ । भदौं २२ गते सो दिवस मनाउन निर्देशन दिएको …भाद्र १, २०८०
विद्यालय पहिरोमा पर्दा पठनपाठन प्रभावितलगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठन प्रभवित भएको छ । फलेवास नगरपालिका–२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको दुईवटा भवन …श्रावण ३१, २०८०
कक्षा १२ को पुरक परीक्षाका तालिका सार्वजनिक (तालिकासहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आगामी असोज ६ र ७ गते परीक्षा सञ्चालन गर्ने …श्रावण ३१, २०८०
अंग्रेजीमा धेरैको नन ग्रेड, ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते हुनेराष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशन गरेको कक्षा १२ को नतिजमा अंग्रेजी विषयमा ननग्रेड (एनजी) ल्याउने विद्यार्थी धेरै रहेका छन् । बोर्डका …श्रावण ३०, २०८०
कक्षा १२ को नतिजा सार्वजनिककरिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन् । बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार यो वर्ष १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् ।श्रावण ३०, २०८०
कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्डले बैठक बोलायोराष्ट्रिय परीक्ष बोर्डले आज साझ पाँच बजे कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । आज ४ बजे बोर्डको बैठक बसे लगत्तै नतिजा सार्वजनिक गर्ने बोर्डले …श्रावण ३०, २०८०