कर्णालीमा विद्यालय शिक्षा सम्बन्धी गतिविधि प्रभावितविद्यालय शिक्षासंग प्रत्यक्ष सरोकार राख्ने शिक्षा विकास निर्देशनालय’ र ‘मानव संसाधन विकास केन्द्र खारेजी गरेसंग कणालीमा विद्यालय शिक्षा सम्बन्धी गतिविधि …फाल्गुण ४, २०८०
कक्षा ८ को बार्षिक परीक्षा महानगरले चैत दुई गतेदेखि सञ्चालन गर्ने (परीक्षा तालिकासहित)काठमाडौं महानगरपालिकाले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । महानगरपालिका शिक्षा विभागले आगामी चैत २ गतेदेखि परीक्षा …फाल्गुण ४, २०८०
संस्कारसहितको शिक्षा कार्यान्वयन गर्न आग्रहअसल संस्कारबिनाको शिक्षाले मानिसको जीवनलाई सार्थक बनाउन नसक्नेमा आध्यात्मिक अभियन्ता र शिक्षाकर्मीले जोड दिएका छन् । चाबहिलस्थित ‘एपेक्स लाइफ स्कुल’को …माघ २७, २०८०
एसईईको प्रतिप्रश्नपत्र ४.५१ रुपियाँमा छापिनेयतिबेला परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले प्रश्नपत्र तयारीमा व्यस्त छ । यस वर्ष नयाँ पाठ्यक्रमअनुसार नयाँ मोडलमा प्रश्नपत्र सोधिने भएको छ ।माघ २५, २०८०
दवावमा प्रोत्साहन कार्यक्रम, पारदर्शितामा प्रश्नउक्त रकम छनोटमा पारेर अधिकतम लाभ लिने उद्देश्यले मनोमानी सुरु भएको विद्यालयको आरोप छ ।माघ २२, २०८०
सिर्जनात्कताले थपेको उत्साहकाठमाडौंको रत्नराज्य माध्यामिक विद्यालय कोटेश्वरका कसिस गिरी, रक्षा चेम्जोङ सञ्चु राई र सुशील आचार्यले पिपलका पात, डाँठ, फल खोजेर ल्याए । कागजका टुक्रा र केही …माघ २०, २०८०
जनक शिक्षाले फागुनमा नै पाठ्यपुस्तक छापिसक्नेआगामी शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फागुन महिना भित्रै कक्षा ५–१२ का पाठ्यपुस्तक छपाइ गर्ने जनाएको छ । केन्द्रले अहिले दैनिक दुई …माघ १९, २०८०
भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्दजिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् …माघ १७, २०८०
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा दुई विद्यार्थी ६ ओटा पुरस्कारपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल विद्यालयका खेलाडीलाई आगामी दिनमा प्रथम स्थान हासिल गर्न हौसला …माघ १५, २०८०
शिक्षा विभाग प्रमुखको अनुमति विवादित,अर्को निर्णय नभएसम्म बिदामा बस्न निर्देशनकाठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुखले गत भदौ २० गते बानेश्वरमा रहेको रत्नराज्य माविमा विज्ञान अध्यापनका लागि दिएको अनुमति विवादित भएको छ । विभाग …माघ १४, २०८०