विधेयकभित्र हराएको एसईईअन्य विषयमा पनि कक्षा १० को प्रमाणपत्र आवश्यक पर्ने भनिँदा ती कुराको गाँठो फुकाइदिने संयन्त्र राज्यले तयार गरिदिनुपर्छ ।भाद्र २८, २०८०
छात्रा फुटबल : जनप्रिय माविलाई उपाधिम्याग्दीको बेनीमा सम्पन्न दोस्रो दोभान कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि जनप्रिय माविले जितेको छ । बेनीस्थित खुला मञ्चमा शनिबार न्यू …भाद्र २५, २०८०
पढ्ने धोको पूरा गर्न नपाएका बुहारीहरू पुनः विद्यार्थी जीवनमा फर्किएकेपिलासगढी गाउँपालिकाका सातजना बुहारीले पुनः विद्यार्थी जीवन सुरु गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को नीति …भाद्र २५, २०८०
विजय स्मारकमा अनियमितता भएको छैनः प्रधानाध्यापककाठमाडौं महानगरपालिका २९ डिल्लीबजार स्थित विजय स्मारक माध्यमिक विद्यालयका सम्बन्धमा आर्थिक अनियमितता भएको शीर्षकको समाचारप्रति प्रधानाध्यापकले आफ्नो …भाद्र २४, २०८०
गुणस्तरीय शिक्षा प्रवर्धनमा शिक्षकका पेसागत संस्थाको भूमिकाआफ्नो जिम्मेवारी मात्र पनि सफलतापूर्वक बहन गर्ने हो भने पक्कै पनि गुणस्तरीय शिक्षा वृद्धि गर्नको लागि एक इँटा थपिन सक्छ ।भाद्र २२, २०८०
परम्परागत सीप र पढाइ सँगसँगैतनहुँको व्यास नगरपालिका–१० दुम्सीचौर स्थित भानु माध्यमिक विद्यालयले स्थानीयस्तरका परम्परागत सीप र पढाइलाई सँगसँगै सिकाउँदै आएको छ । दिनभरिको पढाइबाट थकित …भाद्र २१, २०८०
विद्यार्थी नै बेच्छन तरकारीकेही विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन् । उनीहरू आफैंले उत्पादन गरेका तरकारी आफैँ बिक्री वितरण गर्दै आएका हुन् । …भाद्र २०, २०८०
कक्षा १२ को पूरक परीक्षाको समयतालिका परिवर्तन (तालिकासहित)राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समयतालिका परिवर्तन गरेको छ । बोर्डले आगामी …भाद्र १९, २०८०
गण्डकी प्रदेशमा १८ विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रमगण्डकी, १९ भदौ : गण्डकी प्रदेशमा गत वर्षदेखि कार्यान्वयनमा आएको ‘विद्यालय नर्स’ कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । प्रदेशको सामाजिक विकास तथा …भाद्र १९, २०८०
गाउँमै माध्यमिक शिक्षा, बीचमै पढाइ छाड्ने बाध्यता हट्योचितवनको भरतपुर महानगरपालिका–२९ डुम्रेकी सुस्मिता चेपाङलाई माध्यमिक तहसम्मको अध्ययन गर्ने रहर थियो । तर गाउँको विद्यालयमा सो सुविधा नहुँदा माध्यमिक तह पढ्ने …भाद्र १६, २०८०