After SEE Portal

काठमाडौंमा १२७ परीक्षा केन्द्र कायम (केन्द्रसहित)

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २ हजार ६४ परीक्षा केन्द्र कायम गरिएको छ । 

सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १२७ केन्द्र कायम गरिएको बोर्डले जानकारी दियो ।

बोर्डका अनुसार  काठमाडौंमा  परीक्षार्थी ३८ हजार ८१३ जना रहेका छन् ।

हेर्नुहोस् काठमाडौंको परीक्षा

A Levels MA
Thuprai - Books and E-books